मापदण्डविपरीत सञ्चालन भइ जरिवाना नतिरेका हेटौंडाका १४ क्रसर तथा बालुवा उद्योग सञ्चालक बेपत्ता भएका छन् । हरेक वर्ष अन्तिममा स्टक (मौज्दात) प्रमाणितसम्ममा १ करोड ६७ लाख ९८ हजार ६ सय ८१ रुपियाँ जरिवाना बुझाउन बाँकी भएका उद्योग सम्पर्कबिहीन भएका हुन् । हेटौंडा उपमहानगरपालिका राजस्व शाखाका अनुसार हेटौंडा–१४ को गोङ्वा बालुवा, हेटौंडा–१९ को जय माता दी […]