पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ मा पुनः मतदान सुरु

नवलपरासी - पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ मा रहेको शान्ति सृजना निमावि केन्द्रमा आज पुनः मतदान सुरु भएको छ । हिजो स्थगित भएको प्रदेशतर्फको समानुपातिक मतदान सुरु भएको हो । हिजो आगजनी भएपछि मतदान रोकिएको थियो । अहिले कडा सुरक्षाबीच मतदान भइरहेको छ ।   

सम्बन्धित सामग्री

गुल्मी र सुर्खेतमा आज भयो पुनः मतदान‚ बाजुरामा मिति तय हुन बाँकी

गुल्मी : राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्बेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदान स्थलमा आज पुनः मतदान भएको छ।स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा भने हिजो पुनः मतदान भइसकेको छ।स्थगित भएकामध्ये बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि पिपलचौर मतदान केन्द्रमा पुनः मतदानको मिति तय हुन बाँकी रहेको छ।

गुल्मीको अर्बेनी र सुर्खेतको सिम्तामा मतदान जारी

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती माध्यामिक विद्यालय अर्बेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएपछि आज मतदान भइरहेको हो । स्थगित भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा […]

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा पुनः मतदान

काठमाडौँ,६ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ । स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान भइसकेको […]

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका-२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका-६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ। स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान…

पूर्वी नवलपरासीको देवचुली पुनः मतदान सुरु

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित शान्ति सृजना निमावि केन्द्रमा हिजो आइतबार स्थगित भएको प्रदेशतर्फको समानुपातिक मतदान सुरु भएको छ । कडा सुरक्षाबीच आज सोमबार पुनः मतदान सुरु भएको हो । ।

देवचुलीमा एसिड हालेर मतपेटिका जलाएपछि समानुपातिक तर्फ भोलि पुनः मतदान हुँदै

पोखरा : नवलपुरको देवचुली नगरपालिका-४ मा एक स्थानीयले मतपेटिकामा आगो लगाएपछि भोलि पुन: मतदान हुने भएको छ। देवचुली ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा स्थानीय नारायण भण्डारीले मतपेटीकामा एसिड हाल्दा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगो लागेको थियो। मतपेटिकामा आगो लागेपछि भोलि बिहान प्रदेश समानुपातिकतर्फ पुन: मतदान हुने भएको हो। नवलपरासी…

मतपेटीकामा आगजनी : देवचुलीमा स्थगित मतदान सुरु, समानुपातिकतर्फ भोलि हुने

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ४ मतपेटिकामा आगजनी भएपछि रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसाार शान्ती सिर्जना मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो। ‘लाइनमा...