बोआओ फोरमको २० वर्ष : पहिलो सम्मेलनमा राजा वीरेन्द्र, २० औंमा राजदूतमै खुम्चियो

काठमाडौं : हरेक वर्ष चीनको हैनान प्रान्तको बोआओमा आयोजना हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन आज बुधवार सम्पन्न हुँदैछ। अप्रिल १८ देखि २१ सम्म आयोजना हुने सम्मेलनमा चिनियाँ राष्ट्रपतिले भिडियो मार्फत् विशेष सम्बोधन गरे। सम्बोधनका क्रममा उनले भने, 'वास्तविक मित्रताले जनताहरुले नजिक ल्याउँछ चाहे उनीहरु टाढा नै किन नहुन्।'…

सम्बन्धित सामग्री

‘राजदरबार हत्याकाण्डको सत्य-तथ्य किन बाहिर आउँदैन ?’

आज जेठ १९, २० वर्ष पहिले राजा वीरेन्द्रलगायतको हत्या भएको दिन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, पूर्व अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ...

दरवार हत्याकाण्डः कस्ले, कति वजे ज्यान गुमाए ?

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ ।  युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेर ...

नारायणहिटी राजदरबार हत्याकाण्डका २० वर्ष

राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित नेपाली राजपरिवारका सदस्यहरुको अकल्पनीय हत्या भएको २० वर्ष पुगेको छ । दरबार हत्याकाण्ड राजबंशको अन्त्य मात्र थिएन, नेपालको भविश्य सुदुर अन्धकारमा धकेल्ने प्रयत्नको प्रारम्भ...

दिपेन्द्रका बारेमा यस्तो भन्थे डा. देबकोटा, के हो ‘कालो पदार्थ’ को रहस्य ?

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, ...

नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो ।राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घ

राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० वर्ष पूरा

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । भ...

दरबार हत्याकाण्डभित्र लुकेको रहस्य

काठमाडौं /  राजा वीरेन्द्र सहित उनको परिवारको हत्या भएको २० वर्ष बितेको छ । विश्वलाई नै स्तब्ध बनाउने गरी भएको यो हत्याकाण्ड नेपालको इतिहासमा सबैभन्दा क्रुर दरबार हत्याकाण्डका नामले परिचित छ । रहस्यमय ढंगबाट २५ हजार सेनाको सुरक्षा घेराभित्र गराइएको यो हत्याकाण्ड पछाडि आखिर कसको हात थियो र किन हत्या नै गराउनुप¥यो भन्ने जिज्ञासा आज... The post दरबार हत्याकाण्डभित्र लुकेको रहस्य appeared first on Purbeli News.

नयाँ पत्रिका अर्काइभ : राजा वीरेन्द्र भन्थे- ०४७ को संविधान दश वर्षभन्दा टिक्दैन

टीका धमला, राजा वीरेन्द्रका तत्कालीन प्रमुख एडिसी राजा वीरेन्द्रसँग २० वर्ष काम गरेका नेपाली सेनाका