‘राजदरबार हत्याकाण्डको सत्य-तथ्य किन बाहिर आउँदैन ?’

आज जेठ १९, २० वर्ष पहिले राजा वीरेन्द्रलगायतको हत्या भएको दिन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, पूर्व अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ...