काठमाडौं : वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई तालिम केन्द्र सञ्चालन गरिने एनआरएनएको आइसीसी युवा संयोजक रविन अधिकारीले बताएका छन्।सोमबार काठमाडौंमा आयोजित कार्यक्रम सम्बन्धित देशका एनआरएनए एनसीसीहरूसँग समन्वय गरी दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागी पहल गर्ने उनले बताए।‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको वृहत् सहभागिता’ भन्ने मुल भावनालाई समेटेर अगाडि बढ्ने उनको भनाइ छ।संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउने प्