एफएनसीसीआई र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र लगानी बोर्ड नेपाल बीच आइतबार काठमाडौंमा एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हस्ताक्षर गरे ।सहमतिअनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी […]