युक्रेनी युद्धबन्दीलाई राखिएको ठाउँमा भएको आक्रमणमा परि घाइते भएकाको उद्धार गर्न रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले प्रस्ताव गरेको छ ।
रुस समर्थित पृथकतावादीको कब्जामा रहेको डोनेट्स्क प्रान्तको फ्रन्टलाइन सहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको ज्यान गएको छ भने ७५ जना घाइते भएका छन् ।
रुसले युक्रेनमा आक्रमणका घटना बढाउँदै लगेको अवस्थामा अन्य कारागारका कैदीबन्दी समेत सुरक्षित नभएको भन्दै आईसीआरसीले घाइतेहरूको उद्धार गर्न प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनामा रुस र युक्र...