काठमाडौँ– नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । निगमले आज पत्रकार सम्मेलन गरी भारतबाट मूल्य घटेर आए पनि अझै ऋणको दायित्व धेरै भएकाले हाललाई मूल्य नघटाउने निर्णय गरेको जानकारी दिएको हो । नयाँ मूल्यपछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । उनले भारतीय […]