घटेर आयो डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य

काठमाडौँ । भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमले जनाएको छ ।  डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ […]

सम्बन्धित सामग्री

बढ्यो इन्धनको मूल्य, उपभोक्ता मारमा

काठमाडौं, माघ २४। नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको हो । मूल्यवृद्धिसँगै उपभोक्ता मारमा परेका छन् । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना […]

सरकारले बढायो इन्धनको मूल्य

२३ माघ, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ कम गरेको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलरमट्टीतेलको […]

निगमले घटायो इन्धनको मूल्य‚ पेट्रोल प्रतिलिटर १७८ रूपैयाँ

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रूपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए।मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ रूपैयाँ पर्नेछ। यसअघि पेट्रोल प्रतिलिटरको १८१ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १७८ रूपैयाँ थियो।हवाई इन्धन र एलपी ग्यासको मूल्

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रतिलिटर घटेर आएको छ इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगम लिमिटेडलाई पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको छ । शुक्रबार दिउँसो नै निगमले खरिद गर्ने मुख्य पेट्रोलियमको खरिद दर घटेर आए पनि नेपाली बजारका लागि […]

अब पेट्रोल प्रतिलिटरको १ सय ८१ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलरमटितेलमा प्रतिलिटर ९र९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ । […]

अचाक्ली बढ्यो इन्धनको मूल्य

काठमाडौं, जेठ ९ । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रोपटक मूल्यवृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ। त्यसैगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन (आन्तरिकतर्फ) लिटरमा १० रूपैयाँ मूल्य बढाइएको छ। बढेको मूल्य आइतबार रातिबाट कार्यान्वयनमा आएको छ । ग्यासको मूल्य सिलिन्डरमा […]

पेट्रोल लिटरको १८०, ग्यास १८००

सरकारले १० दिनभित्रै पेट्रोल, डिजेल, मटीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो । बढेको मूल्य आइतबार राति १२ बजेबाट लागू हुनेछ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको […]

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं। नेपाल आयल निगमले प्रतिलिटर डिजेल, पेट्रोल र मट्टितेल लगायत हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैंयाले वृद्धि गरेको छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैंयाँ, डिजेलको मूल्य प्रतिलिटर ११० रुपैंयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २ रुपैंयाँले बढेर ८२ रुपैंयाँ पुगेको छ। त्यसैगरी अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर २०ले बढेर ७३५ प्रतिकिलोलिटर पुगेको छ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । […]