मधेसमा जस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा एक अर्बको समृद्धि कार्यक्रम
मानव विकास सूचकांकमा पछि परेका उच्च पहाडी तथा हिमाली जिल्ला छानेर कार्यक्रम सञ्चालन गर्ने योजना, मापदण्ड र कार्यविधि भने बन्नै बाँकी
सरकारले तराई–मधेसमा जस्तै उच्च पहाडी एवं हिमाली क्षेत्रमा पनि समृद्धि...
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा बिहीबार हल्का हिमपातको सम्भावना रहेको छ।...
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा बिहीबार हल्का हिमपातको सम्भावना रहेको छ।...
प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।...
प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।...
काठमाडौँ – फागुपूर्णिमा अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई […]
जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह चुनावलाई हिमाली तथा पहाडी क्षेत्रमा संगठन विस्तारको अभियानका रूपमा लिने भएको छ । जसपाले बनाएको चुनाव निर्देशिकामा हिमाली र पहाडी क्षेत्रमा धेरैभन्दा धेरै उम्मेदवार उठाउने...
काठमाण्डाै - काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।
पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डाेटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो ।
सुदूरपश्चिममा अहिलेसम्म तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो ।
हिमपातसँगै चिसाेले त्यस क्षेत्रकाे ...
काठमाडौँ – आज देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना […]