जसपाले हिमाली र पहाडी जिल्लामा धेरैभन्दा धेरै उम्मेदवार उठाउने

जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह चुनावलाई हिमाली तथा पहाडी क्षेत्रमा संगठन विस्तारको अभियानका रूपमा लिने भएको छ । जसपाले बनाएको चुनाव निर्देशिकामा हिमाली र पहाडी क्षेत्रमा धेरैभन्दा धेरै उम्मेदवार उठाउने...