अपराध न्यूनीकरणका लागि कपिलवस्तु प्रहरीको पाठ्यसामग्री

कपिलवस्तु : अपराध न्यूनीकरणका लागि बालबालिकालाई सचेतना जगाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्यसामाग्री (पुस्तक) निर्माण गरेको छ।कार्यक्रममा कपिलवस्तु नगरपालिकाभित्र रहेका विद्यालयमा पुस्तक वितरण गरिएको छ। विद्यालय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तयार गरिएको पुस्तकमा ११ शीर्षक राखिएको छ। लागुऔषध दुर्व्यसनी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालविवाह, बोक्सी आरोप, बालबालिकामा हुने दुर्व्यवहार समावेश गरिएको छ। जिल्लाका सबै विद्यालयमा विस्तार गर्ने तया

सम्बन्धित सामग्री

अपराध नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय: प्रजिअ अर्याल : RajdhaniDaily.com

RajdhaniDaily.com | कपिलवस्तु । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियता प्रशंसनीय भएको बताएका छन् -

कपिलवस्तुमा पूर्व एसएसपी र क्रिकेटर चुनावी मैदानमा

कपिलवस्तु : मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु जिल्लाबाट प्रदेशसभा सदस्यमा प्रहरीका पूर्व उच्च अधिकारीदेखि अन्तरराष्ट्रिय खेलाडीसम्म चुनावी मैदानमा होमिएका छन्।नाम कहलिएका पूर्वएसएसपी विक्रमसिंह थापादेखि क्रिकेटका पूर्वखेलाडी फैजल खाँसम्मले राजनीतिक यात्रा शुरु गरेका छन्। शान्ति सुरक्षा र अपराध अनुसन्धानमा अब्बल काम गरेका थापा र मुलुकका लागि देश विदेशमा खेलेर नाम राखेका क्रिकेटर खाँ जनताबाट अनुमोदित हुन मैदानमा उत्रिएका छन्।पहिले क्षमता, सीप र टेक्निकले काम गरेर अब्बल ठहरियौँ,

शर्ट–पाइन्टभित्र लेपन गरेर दुबईबाट काठमाडौंमा सुन तस्करी

‘दुबईबाट सुनको लेपन गरेको कपडा लगाएर २ जना नेपाल आउँदै छन् !’ झट्ट सुन्दा सूचना अनौठो थियो । सो सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले आफ्ना अनुसन्धान अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेकी गर्न पठाए ।जेठ २१ मा नेपाल एयरलाइन्सको उडान आरए–२३० बाट गुल्मी घर भएका सुरेश बहादुर शाही र कपिलवस्तु वाणगंगा घर भएका सन्दिप चन्द ठकुरी विमानस्थलमा ओर्लिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर

म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकविरुद्ध मुद्दा दायर

काठमाडौँ- म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कपिलवस्तु बाणगङ्गा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार २१ वैशाखमा पक्राउ गरेको थियो । उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी पोशाकको दुरुपयोग गर्नुका […]

१२ करोड हिनामिना र ठगी अभियोगमा सहकारीका ५ जना दोषी ठहर, ४५ जनालाई सफाइ

काठमाडौँ । कपिलवस्तुमा रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन् । २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरू गरी ५३ जनाविरुद्ध संगठितरुपमा ठगी गरी अपचलन गरेको सहकारी रकम हिनामिना ठगी गरेको तथा सङ्गठित अपराध मुद्दा चलेको थियो । अदालतले ३ जना कर्मचारी र […]

विद्यालयस्तरमा अपराध रोक्न प्रहरीले नयाँ पाठ्यक्रम ल्यायो

विद्यालयस्तरमा हुने अपराधका गतिविधि रोक्न कपिलवस्तु प्रहरीले नयाँ पाठ्यक्रम तयार पारेको छ । जिल्ला प्रहरी

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

५ माघ, बुटवल । रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् । कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध […]

अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल-भारत सीमामा सुरक्षा गस्ती

कपिलवस्तु । सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि नेपाल र भारत दुवै पक्षबाट संयुक्त सुरक्षा गस्ती सुरु...

नेपाल र भारतका अधिकारीहरुबीच कपिलवस्तुमा सीमा समन्वय बैठक

कपिलवस्तु - कपिलवस्तुसँग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको सुरक्षा अधिकारीहरुसँग कपिलवस्तुको तौलिहवामा शनिबार संयुक्त समन्वय बैठक सम्पन्न भएको छ । तौलिहवामा रहेकाे सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा सम्पन्न बैठकमा दुई देशको सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्...

सुरक्षाकर्मी र नागरिकबीचको असल सम्बन्धले अपराध नियन्त्रण हुन्छ : साह

कपिलवस्तु, पुस १० –नेपाल भारत सीमा क्षेत्रका सुरक्षाकर्मी र नागरिकबीचको असल सम्बन्धबाट सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने निर्वा...