१२ करोड हिनामिना र ठगी अभियोगमा सहकारीका ५ जना दोषी ठहर, ४५ जनालाई सफाइ

काठमाडौँ । कपिलवस्तुमा रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन् । २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरू गरी ५३ जनाविरुद्ध संगठितरुपमा ठगी गरी अपचलन गरेको सहकारी रकम हिनामिना ठगी गरेको तथा सङ्गठित अपराध मुद्दा चलेको थियो । अदालतले ३ जना कर्मचारी र […]

सम्बन्धित सामग्री

बाँकेको सहकारीको रकम अपचलन गर्ने १९ जना दोषी ठहर

रुपन्देही । बाँके जिल्ला अदालतले सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई दोषी ठहर गरेको छ । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा १९ जनालाई करिब ४ वर्षपछि बाँके जिल्ला अदालतले यस्तो आदेश गरेको हो । सहकारीको करिब ४३ करोड रुपैयाँ हिनामिना, ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जनाविरुद्ध अदालतमा २०७६ […]