भारतीय सेनाको बलमा हत्या गरिएका सहिद भीमदत्त पन्त

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका यहाँ किसानको पक्षमा वकालत गर्दै किसान आन्दोलनको मोर्चा सम्हालेका सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइएको छ । सहिद पन्तको स्मृति दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरस्थित पार्कमा रहेको पन्तको सालिकमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलदेखि पूर्वउपसभामुख भोजराज जोशीसम्मले माल्र्यापण गर्नुभयो । …

सम्बन्धित सामग्री

ओलीको आरोप– कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन् । शुक्रबार अनेरास्ववियुको बैठकमा उनले तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायतको हत्या गरेको दाबी गरे । “भारतीय सेना ल्याएर, गिरफतार गराएर डोटीमा लगेर भीमदत्त पन्तको टाउको काट्ने काम गराइएको थियो ।...

निर्मला हत्या प्रकरणको १० महिना : प्रहरी अझै ‘सुराक’कै खोजीमा

धनगढी । कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते। महेन्द्रनगरमा भएको ...

निर्मला हत्या प्रकरणः प्रदीपविरुद्ध थप प्रमाण खोज्दै प्रहरी

कञ्चनपुर । निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएका भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावलको डिएनए रिपोर्ट नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ।   प्रदीपसँगै पक्राउ परेका ...