जापानको जीडीपी वृद्धि दुई वर्षकै तीव्र - Karobar National Economic Daily

टोकियोः चालू वर्षको दोस्रो त्रैमासिक अवधिमा जापानी अर्थतन्त्र दुई वर्षभन्दा बढीकै तीव्र दरमा विस्तार भएको छ । उपभोक्ता खर्च र पुँजीगत खर्च तीन वर्षभन्दा बढी अवधिकै तीव्र दरमा वृद्धि भएपछि…

सम्बन्धित सामग्री

फेडले ब्याजदर बढाएर १६ वर्षकै उत्कर्षमा पुर्‍यायो

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (Fed) ले ब्याजदर बढाएको छ । बैंकले बुधबार सम्पन्न नीतिगत बैठकमा ब्याजदर २५ आधार विन्दुले बढाएको छ । यो गएको १४ महीनामा गरिएको १०औं ब्याजदर वृद्धि थियो । अहिलेको लागि यो अन्तिम ब्याजदर वृद्धि हुने संकेत फेडले गरेको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा प्रमुख ब्याजदर बढेर ५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतको बीच्मा पुगेको छ । २०२२ को मार्चमा ब्याजदर झन्डै शून्यको स्तर नजिक थियो । उच्च ब्याजदरका कारण कर्जाको लागत बढेको छ । घरजग्गा (Real Estate) जस्ता क्षेत्रमा सुस्ती देखिएको छ । हालैका महीनामा अमेरिकामा क्षेत्रीय स्तरका तीन ओटा बैंकहरू टाट पल्टिए । यसको कारण पनि फेडको ब्याजदर वृद्धि नै थियो । अहिलेको लागि आफूहरूले अतिरिक्त ब्याजदर वृद्धिको कल्पना नगरेको फेड अध्यक्ष जेरोम पावेलले भनेका थिए । आगामी आर्थिक तथ्यांकहरूले आफ्नो कदमको अनुसरण गर्ने उनको भनाइ छ । अमेरिकामा महँगी दशकौंयताकै तीव्र दरमा बढ्न थालेपछि फेडले गएको वर्षदेखि आक्रामक रूपमा ब्यादर बढाउन शुरू गरेको थियो । विश्वभर बेलायत, यूरोप लगायत कयौं केन्द्रीय बैंकहरूले दशकौंयताकै उत्कर्षमा उक्लिएको महँगीमा अंकुश लगाउन धमाधम ब्याजदर बढाइरहेका छन् । महँगी आकाशिएपछि खपत घटाएर भए पनि माग सुस्त बनाउन बैंकहरूले आक्रामक ब्याजदर वृद्धिको बाटो समातेका थिए । फेडको ब्याजदर वृद्धिको अभियान शुरू भएयता अमेरिकामा मूल्य  वृद्धि सुस्ताएको देखिएको छ । मार्चमा मुद्रास्फीति दर ५ प्रतिशत थियो । यो झन्डै २ वर्षयताकै न्यून हो । महँगी भने हाल पनि फेडको लक्षित विन्दुभन्दा निकै माथि छ । आक्रामक ब्याजदर वृद्धिलाई खप्न नसकेर अमेरिकामा एकपछि अर्को गर्दै बैंकहरू ढलेर सोको संकट विश्वभर पोखिने चिन्ता मत्थर भइनसकेको अवस्थामा ब्याजदर (interest rates) बढाउन रोक्ने फेडको निर्णय विवेकपूर्ण भएको विश्लेषण गरिएको छ । अहिले पनि अर्थतन्त्रमा मन्दीको भय व्याप्तै छ ।  अहिले नै मुद्रास्फीति (Inflation) विरुद्धको युद्ध समाप्त भइसकेको भने छैन तर बिस्तारै महँगी घट्दै चाहिँ छ । फेडले बुधबार सर्वसम्मतिले ब्याजदर बढाएको थियो । पछिल्लो बैठकमा फेडले ब्याजदर बढाउने अधिकांश अर्थशास्त्री र वित्तीय बजार विश्लेषकहरूको अनुमान थियो । एजेन्सी

युरोको भाउ २० वर्षकै कम, पाउन्ड पनि खस्कियो

रुसले युरोपमा ग्यास पठाउने प्रमुख पाइपलाइन नर्ड स्ट्रिम १ बाट निर्यात रोकेपछि युरोको भाउ दुई दशककै न्यून बिन्दुमा पुगेको छ । जाडो नजिकिँदै गर्दा युरोपेली अर्थतन्त्रहरूमा रुसी आपूर्ति कटौती भएसँगै ऊर्जा निचोड तीव्र हुँदै गएको छ भने वित्तीय बजारहरू हल्लिएका छन् ।

अफ्रिदी वर्षकै उत्कृष्ट खेलाडी

पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदी सन् २०२१ का उत्कृष्ट वर्ष खेलाडी बनेका छन् । आइसिसीले गत वर्ष सबै किसिमको फम्र्याटमा गरेको प्रदर्शन आधारमा अफ्रिदीलाई उत्कृष्ट खेलाडी घोषित गरेको हो ।अफ्रिदीले...

तेलको भाउ १५० डलरमा पुग्ने अनुमान

मंसिर १५, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल पुग्ने अनुमान गरिएको छ । अमेरिकी बहुराष्ट्रिय स्वतन्त्र लगानी बैंक जेफ्रीज ग्रुपका इक्विटी स्ट्राटेजीका ग्लोबल हेड क्रिस्टोफर वूडले बुधवार सीएनबीसीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको सारा विश्व पुनः खुल्यो भने भाउमा उल्लेख्य वृद्धि हुन सक्ने उनको भनाइ छ । अधिकांश एशिया बन्द भएको बेलामा पनि तेलको भाउ प्रतिब्यारेल ८० माथि जान सक्यो । चीनको सीमा प्रभावकारी रुपमा अझै बन्द छ ।‘आपूर्तिमा समस्या नाटकीय रहेकोले विश्व साँच्चै नै पूरा खुल्यो भने भाउ १५० डलरसम्म जान सक्छ,’ उनले भने । आफ्नो लागि समस्या तेलको भाउ नभएर महामारी भएको पनि उनले बताएका छन् । हालका वर्षहरुमा खनिज इन्धनमाथिको राजनीतिक आक्रमणका कारण ऊर्जाको क्षेत्रमा लगानीका लागि प्रोत्साहन हटाइएको छ । तर गत वर्ष विश्वको ऊर्जा मागमध्ये ८४ प्रतिशत माग खनिज इन्धनबाटै पूर्ति भएको उनले औंल्याएका छन् । अहिले तेलमा कसैले लगानी नगरेको तर जैविक इन्धनको खपत भने भइरहेकोले विश्व पूरा खुलेपछि तेलको भाउ निकै माथि जाने र यसले महँगी डरलाग्दो गरी बढाउने वूडको भनाइ छ ।हालैका दिनमा भने विश्व बजारमा तेलको भाउ घटेको छ । बुधवार बिहान एशियाली कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७१ डलर ९ सेन्ट रहेको थियो । अमेरिकी बेञ्चमार्क यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल ६८ डलर ५ सेन्ट आसपास थियो । विश्व स्वास्थ्य संगठनले कोभिडको नयाँ भ्यारिएन्ट ओमिक्रोनबारे चेतावनी दिएपछि शुक्रवार तेलको भाउका लागि यस वर्षकै खराब दिन बनेको  थियो । त्यसयता तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । एजेन्सी

दराजको ११.११ फेस्टिभल : ११ लाख उत्पादन, ५ करोड रुपैयाँ छुट !

अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल र विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११.११ को तयारी तीव्र बनाएको छ । ११ लाख उत्पादनहरूमा ५ करोड रुपैयाँ छुटसहित दराजले ११.११ को चौथो संस्करण यही कात्तिक २५ (११ नोभेम्बर २०२१) मा सुरु हुने घोषणा गरेको हो ।आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको र तयारी गर्न दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिलेर १४ हजारभन्दा धेरै नयाँ कर्मचारी, कस्टुमर केयर एजेन्ट र १००० ‘डेलिभरी हिरोज’हरू भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको जनाएको छ ।यस वर्षक

कोहलीपछि यू-१९ विश्वकप जिताएका कप्तानले लिए सन्न्यास

एजेन्सी – यू१९ विश्वकप विजेता कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान उन्मुक्त चन्दले २८ वर्षकै उमेरमा भारतीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतीय सिनियर टोलीमा लामो प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले सन्न्यासको घोषणा हुन् । एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिएको थियो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् […]

जापानको निर्यातमा ४१ वर्षकै तीव्र वृद्धि

असार २, टोकियो । गत महीना जापानको निर्यातमा ४१ वर्षयताकै उच्च वृद्धि भएको छ । यो वृद्धि ४१ वर्षयताकै उच्च हो । कोरोना भाइरसको महामारीका कारण सुस्ताएको मागमा पुनर्बहाली हुँदै गर्दा विश्व बजारमा जापानी कार र अटो पार्ट्सको माग बढेसँगै निर्यात बढेको हो ।  त्यहाँको अर्थमन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा वस्तु निर्यात ६२ खर्ब ६० अर्ब येन (५७ अर्ब डलर) मा पुगेको छ । यो वृद्धि सन् १९८० को अप्रिलयताकै उच्च हो । त्यतिबेला निर्यात ५१ दशमलव ४ प्रतिशतले बढेको थियो ।  मन्त्रालयले सन् १९७९ को जनवरीदेखि आयात निर्यातको तथ्यांक राख्न थालेको हो । मार्च र अप्रिलमा पनि निर्यात क्रमशः १६ दशमलव १ प्रतिशत र ३८ प्रतिशतले बढेको थियो । यो सँगै निर्यात लगातार तेस्रो महीना पनि बढेको छ । कार र अटो पार्ट्स दुवैको निर्यात गत वर्षको सोही अवधिको तुलनामा मेमा क्रमशः १३५ दशमलव ५ प्रतिशत र १३९ दशमलव १ प्रतिशतले बढेको छ ।  अटो प्रडक्ट्सको माग विशेषतः अमेरिकाबाट धेरै आइरहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । समीक्षा अवधिमा आयात २७ दशमलव ९ प्रतिशतले बढेर ६४ खर्ब ५० अर्ब येनमा पुगेको छ ।  यो सँगै आयात पनि लगातार चौंथो महीना पनि बढेको छ । गत महीना बाँकी विश्वसँगको व्यापारमा जापानलाई १ खर्ब ८७ अर्ब १५ करोड येन घाटा भएको छ । चार महीनामा पहिलो पटक व्यापार घाटामा गएको हो । एजेन्सी

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

यतिबेला तीव्र मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागमाथिको आकाशमा रहेको छ । त्यो रेखा अझमाथि सर्दो क्रममा छ । जसका कारण बिहीबार रातिदेखि एक सातासम्म नेपालमा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस अवधिमा प्रदेश १, २, बाग्मती र गण्डकी क्षेत्रमा यस वर्षकै बढी पानी पर्ने आंँकलन गरिएको छ । “नेपालका धेरैजसो ठाउँमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा अत्यन्त भारी वर्षा हुन सक्ने देखिन्छ,” मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो ।

कमजोर स्रोत परिचालनमा उच्च वृद्धिको महत्वाकांक्षा

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९५ करोड रुपैयाँको बजेट भर्खरै संसद्मा पेस गरेका छन् र अहिले संसद्मा त्यसको दफाबार छलफल चलिरहेको छ । नेकपा डबलको सरकारद्वारा ल्याइएको यो दोस्रो बजेट हो भने संघीयता कार्यान्वयनका लागि दोस्रो वर्षकै बजेट हो । सरकारका पक्षधरहरूले यसलाई संघीयता कार्यान्वयन गर्ने बजेटका रुपमा बताइरहेका छन् भने आलोचकहरूले लोकरिझानमुखी बजेटले राज्यकोषमाथि भार पारेको भन्दै सरकारमाथि आक्रमण तीव्र पारेका छन् ।

चिनिया“ अर्थतन्त्रमा २५ वर्षकै सुस्त वृद्धि हुने

लचिलो अवस्थाको उपभोगका कारण यो वर्ष चिनियाँ अर्थतन्त्र अपेक्षा गरिएभन्दा तीव्र दरमा वृद्धि भए पनि आगामी वर्ष ओरालो लाग्ने चेतावनी एसियाली विकास बैंकले जारी गरेको छ ।यो वर्ष मुख्यभूमि चीनमा वृद्धि ६.८ प्रतिशत हुने अपेक्षा गरिएको छ । यो अघिल्लो प्रक्षेपण ६.७ प्रतिशतको दाँजोमा उच्च भएको एसियाली विकास बैंक (एडीबी) ले पछिल्लो प्रक्षेपणमा जनाएको छ । घरधुरीले गरेको खर्च बढेसँगै यो वर्षका लागि चीनको वृद्धिको अवस्था बढाइएको छ । तर, विभिन्न समस्याका कारण आगामी वर्ष वृद्धि ओरालो लाग्ने बताइएको छ ।