लामो समयदेखि अन्तरिक्षमा बस्ने सपना देखिरहेका मानिसहरूलाई वैज्ञानिकहरूले डराउने खालको चेतावनी दिएका छन् ।
केही विशेषज्ञहरूका अनुसार अन्तरिक्षमा मानिसहरू एक अर्कालाई खान थाल्नेछन् ।
अन्तरिक्षमा खानाको कमी हुने र यस्तो अवस्थामा मानिसहरू एक अर्कालाई खान पनि पछि नपर्ने चेतावनी दिएका हुन् ।
यस्तै वैज्ञानिकहरूले वृहस्पतिको चन्द्रमा क्यालिस्टो र शनिको चन्द्रमा टाइटनमा मानिसहरूको जीवनको सम्भावना देखिएको पनि बताएका छन् ।
उनीहरूले मंगल ग्रह वा चन्द्रमामा प्रयोगका लागि कोलोनी बनाउने सल्लाह दिएका छन् । कि...