मंगल अभियानका लागि द्रुत गतिले काम गरिरहेका विश्वकै शीर्ष धनाढ्य एलन मस्कको कम्पनी 'स्पेस एक्स'लाई असफलता ब्यहोर्नु परेको छ। कम्पनीले यस प्रयोजनका लागि बनाएको रकेट परीक्षणका क्रममा धराशायी भएको छ।'स्पेस एक्स' कम्पनी निकट भविष्यमै मानिसलाई चन्द्रमा र मंगल ग्रहमा लैजाने मिसनअन्तर्गत युद्धस्तरमा तैयारी गरि...