लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङ / मोरङको बिराटनगर महानगरपालिका-५ बाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको धरान उप-महानगरपालिका-११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका-१ का ३४ बर्षीय चौथानन्द राय रहेका छन् । को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको... The post लागुऔषध गाँजा सहित ३ जना पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

हेटौंडामा ट्रकसहित ३ जना पक्राउ

वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालीका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुविन रुम्बा रहेका छन् । ना२ख ९८६२ नंको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको राखिएको १७

गाँजा सहित ३ जना पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका– ९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार–पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका– १ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

सुनसरी / सुनसरीको इटहरी उप-महानगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।... The post लागुऔषध गाँजा सहित ३ जना पक्राउ appeared first on Purbeli News.