आफ्नो शरीरलाई झण्डै साढे ६ लाख वटा मौरीको गोलोमा बदलेर एकजना व्यक्तिले गिनिज बुकमा नाम लेखाएका छन् ।
चीनका रुआन लियांगमिंगले आफ्नो पूरै शरीरलाई मौरीले छोपिदिए । सोसल मिडियामा मौरीको गोलो बनेको उनको शरीरको तस्वीर तथा …
दुईवटा विश्व कीर्तिमान कायम गरेको केही महिनामै एक बलशाली युक्रेनी युवाले थप तीनवटा कीर्तिमान कायम गरेका छन् । युक्रेनको डिनिप्रोमा बस्ने ३५ वर्षीय डिमिट्रो ह्रुन्स्कीले आफ्नो दाह्री, दाँत र घाँटीले गाडी तानेर तीनवटा फरक-फरक विश्व कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नो दाह्रीले दुई हजार ५८० केजी वजन भएको मिनीबस तानिदिए । त्यस्तै आफ्नो घाँटीले […]
एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले ओडिआई क्रिकेटमा अर्को विश्व कीर्तिमान बनाएका छन् । न्युजिल्यान्डसँगको चौथो ओडिआई खेलमा बाबर आजमले सुरुवाती १९ रन बनाएसँगै ५ हजार रन पूरा गरेका छन् । उनी ओडिआईमा पाँच हजार रन सर्वाधिक छिटो इनिङमा पूरा गर्ने ब्याटर बनेका छन् । बाबरले मात्रै ९७ इनिङमा उक्त सफलता हात पारेका हुन् । […]
The post बाबरको विश्व कीर्तिमान first appeared on Hamro Khelkud.
कीर्तिमान धावक इलिउड किप्चोगेले पुरुष म्याराथनमा आफ्नै विश्व कीर्तिमान भंग गरेका छन्। आइतबार बर्लिन म्याराथन जित्ने क्रममा केन्याली धावक किप्चोगेले नयाँ विश्व कीर्तिमान कायम गरे। ३७ वर्षीय किप्चोगेले निर्धारित दूरी दुई घण्टा एक मिनेट नौ सेकेन्डमा पूरा गर्दे नयाँ विश्व कीर्तिमान बनाएका हुन्। उनले यसअघि २०१८ मा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा म्याराथन पुरा […]
गीतकार डा. डिआर उपाध्यायले विश्व कीर्तिमान संख्या एक सय आठ पुर्याएका छन् । काठमाडौंमा हालै सम्पन्न विशेष कार्यक्रममा उनले थप २८ कीर्तिमान राखेसँगै विश्व कीर्तिमान संख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई...
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र ओपनर मोहम्मद रिजवानले टि२० आई विश्व क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा मंगलबार राती नामिबियाविरुद्ध शतकीय साझेदारीमा साथ नयाँ कीर्तिमान बनाएका छन् । टि२० आईमा बाबर र रिजवान सर्वाधिक शतकीय साझेदारी गर्ने जोडी बनेका छन् । नामिबियालाई ४५ रनले हराउँदै […]
डिसी महानगर क्षेत्र । विश्वकै सम्राट राज्य अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा नेपाली विश्व कीर्तिमानी रोहित तिमिल्सिनाले अर्को विश्व कीर्तिमान गरेका छन् । उनले गत सेप्टेम्बर १९ का दिन अमेरिकाको सियाटल वाशिङ्टनमा उक्त कीर्तिमान कायम गर्न सफल भएका हुन् ।त्यो समयमा उनले कीर्तिमान गरेता पनि हालसालै उनले उक्त प्रमाणपत्र र पदक प्राप्त गरेका हुन् । उनले उक्त कीर्तिमान विश्व भरमा २४,५२३ जना एकै पटक भर्चुअल(परोक्ष अथवा अप्रत्यक्ष) मार्फत आयोजना गरिएको १० किमी दौडमा पनि सहभागी भइ उनले विश्व कीर्तिमान ह
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीसँग ६ विकेट लिएसँगै ओडिआई क्रिकेटमा विश्व कीर्तिमान बराबरी गरेका छन् । सन्दीपले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको कीर्तिमान बराबर गरेका छन् । उनले ओडिआईमा लगातार तीन […]
एजेन्सी – पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले टि२० आई क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । शनिवार राती रिजवानले वेस्टइन्डिजविरुद्ध दोस्रो टि२० आई खेलमा ४६ रन बनाउनेक्रममा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । रिजवान टि२० आई क्रिकेटमा एकै वर्षमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका रिजवान ७ महिनामै […]