एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले ओडिआई क्रिकेटमा अर्को विश्व कीर्तिमान बनाएका छन् । न्युजिल्यान्डसँगको चौथो ओडिआई खेलमा बाबर आजमले सुरुवाती १९ रन बनाएसँगै ५ हजार रन पूरा गरेका छन् । उनी ओडिआईमा पाँच हजार रन सर्वाधिक छिटो इनिङमा पूरा गर्ने ब्याटर बनेका छन् । बाबरले मात्रै ९७ इनिङमा उक्त सफलता हात पारेका हुन् । […]
The post बाबरको विश्व कीर्तिमान first appeared on Hamro Khelkud.