बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।

सम्बन्धित सामग्री

थप एक जना कोभिड–१९ सङ्क्रमितको मृत्यु

नेपालमा कोभिड–१९ बाट थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।३ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टीजेन विधिबाट ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । त्यस्तै, १७५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १९४ पुगेको छ ।

पाकिस्तानमा २४ घण्टामा ३३ कोभिड सङ्क्रमितको मृत्यु

पाकिस्तानले गत २४ घण्टामा एक हजार ६४४ जनामा कोभिडको नयाँ सङ्क्रमण पुष्टि भएको र कोभिड सङ्क्रमित ३३ व्यक्तिको मृत्यु भएको सरकारी कार्यालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । यससँगै पाकिस्तानमा कोभिडजन्य समस्या देखिएका ३० हजार नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी)’ द्वारा सार्वजनिक गरिएको तथ्याङ्कले आइतबार महामारी सुरु भएदेखि आइतबारसम्ममा पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या १५ लाखभन्दा बढी पुगेको देखाएको जियो न्युजले उल्लेख गरेको छ ।गत २४ घण्टामा

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार काेराेना सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ। महामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृत्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ

२४ घण्टामा थप २२३७ जनामा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो सङ्ख्याका सङ्क्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७१३ पुगेको […]

दिल्लीमा पछिल्लो २४ घण्टामा ८९ सङ्क्रमित, ४ जनाको मृत्यु

दिल्लीमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यो वर्षकै सबैभन्दा कम रहेको संघीय स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । दिल्लीमा पछिल्लो २४ घण्टामा ८५ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको र चार सङ्क्रमितको मृत्यु भएको हो ।दिल्लीमा पछिल्लो २४ घण्टामा २८५ व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल १४ लाख सात हजार व्यक्ति निको भई घर फर्किएका छन् । दिल्लीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५६८ रहेको छ ।  दिल्लीमा कोभिडका कारण मृत्यु हुनेको

हेटौँडा अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

हेटौँडा / हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पातलमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४... The post हेटौँडा अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.

हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच सङ्क्रमितको मृत्यु

प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५६ वर्षीय पुरुष, हेटौँडा–५ का ७२ वर्षीय पुरुष रहेका छन् । यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६

सेती अस्पतालमा  सङ्क्रमितको मृत्यु  शून्य

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएसँगै सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो । अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४ मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ । अस्पतालमा ४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा,१५ को सघन उपचार कक्ष,२५ जनाको अक्सिजनक

कैलालीमा एकैदिन ९ सङ्क्रमितको मृत्यु

कैलाली । कैलालीमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा छ, टीकापुर अस्पतालमा दुई  र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको होे । सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्यु भएको  अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी बर्दगोरिया गाउँपालिका–४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको द

पछिल्लो २४ घण्टामा कैलालीमा उपचाररत चार सङ्क्रमितको मृत्यु

धनगढी, २३ वैशाख: पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जनाको कोरोना सङ्क्रमणबट मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, उपमहानगरपालिका–४ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष तथा बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया महिला रहेका छन्् । धनगढीका ८१ र जोशीपुरका […]