बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो। खरिद गरेको आठ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाका […]
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निजी इक्विटी तथा भेन्चर क्यापिटल (PEVC) क्षेत्रको नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपालको उद्यमशीलता, नवप्रवर्तन तथा स्टार्टअप कम्पनीहरूको विकासका लागि दीर्घकालीन पूँजी परिचालनलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ। सेबोनका अनुसार निजी इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्रको विकासले नवीन सोचमा आधारित व्यवसाय, स्टार्टअप कम्पनी तथा उत्पादनशील क्षेत्रमा […]
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्। जर्मन विदेशमन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मञ्च (डब्लुएसएफ)मा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कडा बनाउनुपर्ने बताएका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौताअन्तर्गत रुसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो […]
चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक सञ्जालमार्फत वाक स्वतन्त्रताको नाममा मनोमानि वढेको बताएका हुन्। नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे आयोगले देशव्यापि रुपमा गरिरहेको अध्ययनमा आयोजित कार्यक्रममा पत्रकार, कानुन व्यवसायी, मानवअधिकारकर्मीलगायतले अभिव्यक्ति […]
काठमाडाैँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फ मनाेजमणि आचार्यले अग्रता कायमै राखेका छन्। मंगलबा पार्टी केन्द्रीय कार्यालय सानेपामा ७०० मत गणना हुँदा आचार्यले २८० मत प्राप्त गरेका छन्। यस्तै जगदीश्वर नरसिंह केसीले २१७,दिनेश कोइरालाले १३३ र शुभराम बस्नेतले ३८ मत प्राप्त गरेका छन्।