प्रस्तावित प्रधान न्यायाधीश जोशीमाथि आज पनि संसदीय विशेष समिति अनिर्णित, १८ गतेलाई फेरि बैठक बस्ने :: Pahilopost.com

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिको बैठक आज पनि अनिर्णित नै रह्यो। प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको विषयमा निर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बसेको आजको बैठकले साउन १८ गते बिहान १० बजे पुन: बैठक बस्ने निर्णय गरेको जानकारी सांसद राजेन्द्र श्रेष्ठले दिए। उनका अनुसार शीर्ष तहमा नेताबीच छलफलबाट