संसदीय सुनुवाई विशेष समितिका सदस्यलाई पिएसओ :: Pahilopost.com

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) खटाइएको छ।  मंगलवारदेखि उनीहरुका लागि पिएसओ खटाइएको हो। प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीमाथि सुनुवाई समितिले आज निर्णय दिँदैछ। दिउँसो ३:३० बजे समितिको बैठक बोलाइएको छ। समितिका सदस्यको सुरक्षाका लागि पिएसओ खटाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले