चालु आर्थिक वर्षको आठ महिनासम्म १० खर्ब रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा १ खर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको भन्सार विभागको मासिक प्रतिवेदनले देखाएको छ ।
मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा रु १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ । चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०।७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत […]
चालू आर्थिक वर्षको ६ महिनामा अर्थतन्त्रमा ठूलो उतारचढाव देखिएको छ । आयात अत्यधिक बढेको छ । आयात धान्न प्राप्त हुने विदेशी मुद्रा रेमिट्यान्स, निर्यात, पर्यटन र विदेशी सहयोगका विकास आयोजना कार्यान्वयनबाट आउँछ ।
यो वर्ष निर्यात केही बढेको भए पनि १० खर्बको आयात हुँदा एक खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको छ । अर्थात् निर्यातभन्दा आया…

काठमाडौं (नेस) । चालु वर्षमा विदेशी वस्तु तथा सामग्री आयातले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको ६ महिनामै करिब १० खर्बको आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा गत वर्षको तुलनामा ५१ दशमलव १३ प्रतिशतले आयात बढेको छ । यस्तै, निर्यात १ खर्ब १८ अर्ब पुगेको छ । यो […]