६ महिनामा १० खर्बको आयात

काठमाडौं (नेस) । चालु वर्षमा विदेशी वस्तु तथा सामग्री आयातले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको ६ महिनामै करिब १० खर्बको आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा गत वर्षको तुलनामा ५१ दशमलव १३ प्रतिशतले आयात बढेको छ । यस्तै, निर्यात १ खर्ब १८ अर्ब पुगेको छ । यो […]

सम्बन्धित सामग्री

व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा रु १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ । चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०।७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत […]

अर्थतन्त्रमा ‘हार्ड ल्यान्डिङ’ को जोखिम

चालू आर्थिक वर्षको ६ महिनामा अर्थतन्त्रमा ठूलो उतारचढाव देखिएको छ । आयात अत्यधिक बढेको छ । आयात धान्न प्राप्त हुने विदेशी मुद्रा रेमिट्यान्स, निर्यात, पर्यटन र विदेशी सहयोगका विकास आयोजना कार्यान्वयनबाट आउँछ । यो वर्ष निर्यात केही बढेको भए पनि १० खर्बको आयात हुँदा एक खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको छ । अर्थात् निर्यातभन्दा आया…

अर्थतन्त्रमा ‘हार्ड ल्यान्डिङ’ को जोखिम

चालू आर्थिक वर्षको ६ महिनामा अर्थतन्त्रमा ठूलो उतारचढाव देखिएको छ । आयात अत्यधिक बढेको छ । आयात धान्न प्राप्त हुने विदेशी मुद्रा रेमिट्यान्स, निर्यात, पर्यटन र विदेशी सहयोगका विकास आयोजना कार्यान्वयनबाट आउँछ । यो वर्ष निर्यात केही बढेको भए पनि १० खर्बको आयात हुँदा एक खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको छ । अर्थात् निर्यातभन्दा आया…

६ महिनामा झन्डै १० खर्बको आयात भएपछि राष्ट्र बैंक तरङ्गित

बुधबार मात्र राष्ट्र बैंकले चालू आर्थिक वर्षको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । छ महिनामा झन्डै १० खर्ब रुपैयाँ (९ खर्ब ९९ अर्ब) बराबरको माल वस्तु आयातको तथ्याङ्क आएसँगै राष्ट्र बैंक तरङ्गित बन्न पुगेको हो ।यस्तो रिपोर्ट आएसँगै बैंकले थप आयातमा कडाइ गर्ने नीति लिएको छ । बुधबार नै एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ४७ प्रकारका हार्मोनिक कोड भएका माल वस्तुको आयातमा न्यूनतम ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गरिएको जनाएको छ । योसँग अब तयारी पोसाक

गाडी आयात बढ्दा मोटरसाइकल घट्यो, इन्धनको भाउ महँगिदा बढ्यो आयातको ग्राफ

काठमाडौं। चालु वर्षको ६ महिनामा करिब १० खर्बको आयात भएको छ। आयात धेरै हुने वस्तुमा इन्धन, गाडी, मोटरसाइकल, सुन र फलाम

रोकिएन आयातको स्पीड, ६ महिनामा १० खर्बको आयात, विदेशी मुद्रा सञ्चितिमा दबाबमा

काठमाडौं। चालु वर्षमा विदेशी वस्तु तथा सामाग्री आयातको रफ्तार रोकिएको छैन। चालु वर्षको ६ महिनामै करिब १० खर्बको आयात