नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गरेको भन्दै खुशी व्यक्त गरेको छ ।। महासंघले उद्योग व्यवसायको पुनरूत्थान र लगानी विस्तार हुने अधिकांश कार्यक्रम समावेश गरेको भन्दै बजेटको स्वागत समेत गरेको छ ।'नेपालीले कहिल्यै नभ...