उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी

२५ पुस, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्ऽिय सदस्य बुटवलका व्यवसायी सुरेन्ऽ प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये […]

सम्बन्धित सामग्री

सरकारले न्यूनतम पारिश्रमिक बढाएपछि उद्योगी असन्तुष्ट

काठमाडौं। सरकारले न्यूनतम पारिश्रमिक बढाएपछि उद्योगी/व्यवसायी असन्तुष्ट बनेका छन्। कोरोना महामारीको समयमा सरकारले एकलौटीरुपमा तलब बढाएको भन्दै व्यवसायीका तीन छाता संगठनले आज दिउँसो छलफल गर्ने भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघबीच दिउँसो ४ बजे तलब वृद्धिसम्बन्धी छलफल रहेको चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले देखापढीलाई बताए।

Dekhapadhi

श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको घोषणाप्रति निजी क्षेत्र असन्तुष्ट

कोभिड १९ को कारण श्रमिकले रोजगारी गुमाइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको घोषणा अव्यवहारिक भएको निजी क्षेत्रको आरोप छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले यो निर्णय कार्यान्वय...

नागरिक दैनिक

अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारी दाबी

कोरोराको असर बढ्दै गएपछि सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको छ । यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसहित अत्यावश्यक सेवा प्रदायक निकायका प्रतिनिधिसँग छलफल सुरू गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका व्यवसायीलाई बोलाएर अत्यावश्यक वस्तुको अवस्थाका बारेमा छलफल गरेका थिए । निजी व्यवसायीसँग अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी ...

Lokaantar

पर्यटनमा पूर्वाधार

चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ काेभिड– १९ का कारण विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । कोभिडले पुर्‍याएको असरका विषयमा विश्वका विभिन्न संस्थाले प्रक्षेपण पनि गरिरहेका छन् । जोखिमपूर्ण व्यवसाय...

नयाँ पत्रिका

घरेलु तथा साना उद्योगलाई ऋण सहजीकरण गर्न कार्यदल गठन गर्ने सहमति

घरेलु तथा साना उद्योगलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसिएसनबीच सहमति भएको छ।...

नागरिक दैनिक

निजी क्षेत्रका तीन संस्थाले आर्थिक मुद्दामा कार्यगत एकता गर्ने

निजी क्षेत्रका प्रमुख तीन संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आर्थिक मुद्दामा कार्यगत एकता गर्ने भएका छन् । सम्पूर्ण निजी क्षेत्रको एउटै आवाज भए...

नयाँ पत्रिका

नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा कृष्णप्रशाद शर्मा विजयी

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्मा बिजयी भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्माले २२ मत प्राप्त गरेर बिजयी  भएका हुन् भने शर्माका निकटतम प्रतिद्वन्द्वि सुरेन्द्र श्रेष्ठले ८ मत प्राप्त गर्नु भएको छ । यस्तै एसोसिटतर्फ कृष्ण शर्माले ७८ र श्रेष्ठले २३ मत प्राप्त गरेका  निर्वाचन समितिले जनाएको छ । शर्मा  सिदार्थ नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हुने भने श्रेष्ठ बुटवल उद्यो

Ratopati

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा प्रतिश्पर्धा

नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । महासंघको प्रदेश अधिवेशन शनिबार बुटवलमा हुँदैछ ।

नागरिक दैनिक

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा र श्रेष्ठको उम्मेदवारी

२१ पुस, बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका तर्फबाट कृष्णप्रसाद शर्माको उम्मेदवारी परेको हो । महासंघको प्रदेश अधिवेशन पुस २५ गते बुटवलमा हुँदैछ । अध्यक्षका उम्मेदवार शर्मा […]

अनलाइनखबर

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

२० पुस, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको विर्तामोडमा भएको तेस्रो साधारणसभाबाट ढकाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले दाबेदारी प्रस्तुत गर्दै आएका थिए । तर अन्तिम समयमा घिमिरेपछि हटेपछि नयाँ समिति निर्विरोध निर्वाचित भएको हो […]

अनलाइनखबर