निर्मला पन्त प्रकरणमा रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गर्यो। सोसल मिडिया हेर्नुहुन्छ भने यस्तो धेरैले लेखेको तपाईँले देख्नुभएको होला। बलात्कार गरी हत्या गरिएको अवस्थामा किशोरी निर्मलाको शव पाँच वर्षअघि भेटिएको थियो। अहिलेसम्म यो प्रकरणका दोषीलाई कानुनको कठघरामा उभ्याउन सकिएको छैन। अहिले अचानक यो घटना भएका बेला गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’… Continue reading