सामाजिक सञ्जालमा बच्चा अपहरणको अफवाहः बारामा महिलामाथि निर्घात कुटपिट, प्रहरी भन्छ -अनावश्यक हल्ला फैलाइयो

राधेश्याम पटेल/रमेश पराजुली- वीरगंज/बुटवलः पछिल्ला केही दिनयता तराईका विभिन्न जिल्लामा भारतीय नागरिकहरुले बालबालिकालाई अपहरण गरेर लैजाने गरेको विषय सामाजिक सञ्जालमा फैलिएको छ। फेसबुक, टिकटक र ट्वीटर प्रयोगकर्ताले यस्ता पोस्ट सेयर गरेका छन्। केही ठाउँमा बच्चा चोरको आरोप लगाउँदै मरणासन्न हुनेगरी कुटपिट गरेका घटना पनि सार्वजनिक भएका छन्। भारतबाट आएको बच्चा…