उदित नारायणको मृत्युको हल्लाबारे म्यानेजरले भने, ‘नेपालबाट हल्ला फैलाइयो, उहाँ स्वस्थ हुनुहुन्छ

काठमाडौँ । बुधबार बेलुकादेखि नै सामाजिक सञ्जालको टाइमलाइन सुप्रसिद्ध गायक उदितनारायण झाको मृत्युको हल्लाले तात्यो । आगोको झिल्को जसरी नेपाली नेटिजन र प्रशंसकमाझ पनि यो खबर भाइरल बन्यो । हल्ला लगत्तै उनका नेपाली प्रशंसक समेत चिन्तित देखिए । यस्तोमा, गायक झाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कौतुहलता पनि छ । हल्लाबीच उदितका व्यवस्थापकको टिप्पणी बाहिरिएको […]