नेपाली दर्शकहरूले अब टेलिभिजनबाट विश्वकप फुटबल हेर्न पाउने भएका छन् । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै विश्वकप फुटबल हेर्न पाइने भएको हो ।
यसअघि विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ शुल्क लिने निर्णय तत्काल कार्यन्वयन...