काभ्रेमा उम्मेदवारको आकांक्षी पिटेको भोलिपल्टै मेयरको टिकट

काभ्रेको नमोबुद्ध नगरपालिमा मेयरका आकांक्षीलाई कुटपिट गर्ने कुन्साङ लामालाई नेपाली कांग्रेसले प्रमुखको उम्मेदवार उठाएको छ । लामालाई पार्टीको प्रदेश कमिटीको बैठकको निर्णयले मेयरमा टिकट दिएको हो ।

सम्बन्धित सामग्री

मेयरको टिकट हातमा बोकेका उम्मेदवारमाथि कुटपिट

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् । मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । अहिले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सुन चोरीको भिडियो फुटेजले एमालेका दीपक पौडेलको मेयरको टिकट खोसियो

काठमाडौं, १२ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेलको मेयरको टिकट खोसिएको छ । सामाजिक सञ्जालमा भिडियो बाहिरीएपछि उनलाई एमालेले उम्मेदवार नबनाउने निर्णय गरेको हो । पार्टीले मेयरका लागि उम्मेदवार कृष्ण थापालाई बनाउने निर्णय गरेको छ । थापा गण्डकी प्रदेश सांसद हुन् । उनी २०५४ को निर्वाचनमा पोखरा […]

एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]

माओवादीबाट प्युठान नगरपालिकाको मेयरको टिकट विष्णु योगीलाई

१२ वैशाख, प्युठान । नेकपा (माओवादी केन्द्र)ले प्युठान नगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारिका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष विष्णु योगीलाई दिने निर्णय भएको छ । योगी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए। प्युठान नगरपालिकाको मेयरमा बहालवाला नगरप्रमुख अर्जुनकुमार कक्षपतीसहित पाँच जना आकांक्षी थिए । तर, […]

नेपाली काँग्रेसबाट पाण्डेय बुटवल मेयरको उम्मेदवार

बुटवल उपमहानगरपालिका नेपाली काँग्रेसले मेयरको लागि  खेल राज पाण्डेयलाई उठाउने निर्णय गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेर सम्म बसेको बैठकले पाण्डेयलाई मेयरको टिकट दिने निर्णय गरेको बोर्ड सदस्य  विष्णु पोखरले बताए ।पाण्डेय नेपाली काँग्रेस बुटवलका नगर सभापति समेत हुन् । बुटवलमा  गठबन्धनको तर्फ मेयर नेपाली काँग्रेसले पाएको पाएको छ । भने उप मेयर एकीकृत समाजवादी पार्टीले पाएको छ । काँग्रेसका पाण्डेय यस अधि पनि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवे

सुन चोरीको भिडियो फुटेजले एमालेका दीपक पौडेलको मेयरको टिकट खोसिदै

काठमाडौं, ११ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेललाई ठूलो धक्का परेको छ । उनको टिकट खोसिने पक्कापक्की भएको छ । पौडेलको साटो अर्को उम्मेदवार चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले परामर्श थालेका छन् । ओलीले नयाँ उम्मेदवारबारे परामर्श गरेर साँझ सम्म निर्णय लिने बुझिएको छ । […]

राजनीतिक विश्रामको घोषणा गरेका खड्कालाई मेयरको टिकट !

११ वैशाख, काठमाडौं । नेकपा एमालेले दाङका दुई महत्वपूर्ण उपमहानगरपालिकामध्ये तुलसीपुरको मेयरको उम्मेदवार टीकाराम खड्कालाई तोकेको छ । यसअघिका मेयर घनश्याम पाण्डेले दोहोरिने चाहना नराखेपछि खड्काले मेयरको टिकट पाएका हुन् । तुलसीपुरमा एमालेले पुरानै जित दोहोर्‍याएमा खड्काले आगामी पाँच बर्षसम्म उपमहानगर हाँक्ने छन् । तर, खड्का उनै हुन्, जसले गत पुसमा एमालेको सांगठानिक जिम्मेवारीबाट विश्रामको […]

कांग्रेसको असन्तुष्टिबीच मेयरको टिकट समाजवादीलाई

हेटौंडा ।  सत्ता गठबन्धनबाट हेटौंडा उपमहानगर मेयरको टिकट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले पाउने हुनुभएको छ । शनिबार महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले उक्त निर्णय गरेको हो । लामा हेटौंडा उपमहानगरकी बहालवाला उपमेयर हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उपमेयर उम्मेदवार लामाले तत्कालीन नेपाली कांग्रेस र […]