पालिका अधिवेशन स्थगित गर्न रामचन्द्रको प्रस्ताव

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन्। बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन्।

सम्बन्धित सामग्री

विवादका कारण रोकिएको सिन्धुपाल्चोक जुगलमा एमाले अधिवेशन सम्पन्न, अध्यक्षमा छिरिङ

काठमाडौं । आन्तरिक विवादका कारण रोकिएको सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिकामा आज एमालेको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा छिरिङ दोर्जे तामाङ र उपाध्यक्षमा विष्णु दोङ चुनिएका छन् । त्यस्तै सचिवमा प्रेम तामाङ र उपसचिवमा फुलकाजी स्याङ्बो र हिरा सिलवाल निर्वाचित भएको सिन्धुपाल्चोक एमालेले जनाएको छ । यहाँ नेतृत्व छनोटमा विवाद भएपछि पालिका अधिवेशन स्थगित भएको […]

सल्यानका बनगाड कुपिन्डेबाहेक ९ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न (सूचिसहित)

सुर्खेत । नेकपा एमाले सल्यानले जिल्लाका १० मध्ये ९ स्थानीय तहमा पालिका अधिवेशन मंगलबार सम्पन्न गरेको छ । बनगाड कुपिन्डे नगरपालिकाको अधिवेशन भने स्थगित भएको छ । नगरप्रमुखसमेत रहेका एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द पुन विरामी भएर नेपालगन्जमा उपचाररत रहेकाले त्यहाँको अधिवेशन स्थगित गरिएको हो । ९ मध्ये सिद्धकुमाख गाउँपालिकामा महिला अध्यक्ष चयन गरिएको छ […]

एमालेको ६ सय स्थानीय तहमा अधिवेशन शुरू

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी एमालेको ६ सयभन्दा बढी स्थानीय तहमा पालिका अधिवेशन शुरू भएको छ । १०औं महाधिवेशनअन्तर्गत एमालेले ६ हजारभन्दा बढी वडाको अधिवेशन सम्पन्न गरेर पालिकाको अधिवेशन शुरू गरेको हो । बाढी–पहिरो प्रभावित पालिकाहरुमा तत्कालका लागि अधिवेशन स्थगित गरिएको छ भने १ सय ५३ पालिकाको अधिवेशनको मिति केही समयपछि तय गरिने […]

एमाले पालिका अधिवेशन : पर्वतमा कतै स्थगित, कतै सुरु नै भएन

नेकपा एमालेको पालिकास्तरीय अधिवेशन पर्वतमा धेरै प्रत्यासी देखिएपछि अधिवेशन स्थगित भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतका सबैजसो पालिकामा अध्यक्षका प्रत्यासी धेरै देखिएपछि चार पालिकामा अधिवेशन बन्द सत्रअघि रोकिएको हो ।

काँग्रेस अधिवेशन : दोलखाका अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दोलखामा पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लाको ७ गाउँपालिका र २ नगरपालिकासहित ९ पालिकामध्ये सात वटामा काँग्रेसले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।एउटा गाउँपालिकामा भने अधिवेशन स्थगित भएको नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए । यस्तै अर्को एक पालिकामा भने मतदानबाट नेतृत्व चयन गरिएको छ । छलफलबाटै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने क्रममा उम्मेदवारहरूबीच विवाद बढेपछि जिल्लाको कालिन्चोक गाउँपालिकामा अधिवेशन स्थगित गर्नुपरेको उनले बता

निर्वाचन अधिकृत वेपत्ता भएपछि काभ्रेमा पालिका अधिवेशन स्थगित

काभ्रे । नेपाली कांग्रेस काभ्रेको शनिबार हुने पालिका अधिवेशनहरु स्थगित गरिएको छ । अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्कविही रहेको भन्दै काभ्रे कांग्रेसले अधिवेशन स्थगनको सूचना जारी गरेको हो । काभ्रे कांग्रेसका सभापति मधु आचार्यद्वारा जारी सचूनमा निर्वाचन अधिकृत बिना सूचना सम्पर्कविहीन भएको, मतदाता नामावली नभएको र पालिकामा खटिने निर्वाचन प्रतिनिधि समेत […]

कांग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशन स्थगित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको पालिका अधिवेशन स्थगित भएको छ। शनिबारका लागि तय भएको पालिका  अधिवेशन विशेष कारणले अनिश्चित समयका लागि स्थगन भएको हो । जिल्ला निर्वाचन अधिकृत छविरमण...