२०८० सुदूरपश्चिम प्रदेशको लागि त्यति ठूलो अवसर बन्न सकेन । सुदूरपश्चिम प्रदेशबाट उदाएर क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी घोषित भएर देशको नाम विश्वमा फैलाउने उपलब्धी नै प्रदेशको एउटा गौरवको विषय बन्यो । तर, प्रदेशले २०८० मा थुप्रै कुरा गुमायो ।