निषेधाज्ञाका कारण सुनसान सडकमा कुकुरको संख्या ह्वात्तै बढेको देखिन्छ। ती कुकुरहरू मान्छे देख्दा भुक्ने, लखेट्नेलगायत आक्रामक व्यवहार देखाउन थालेका छन्। कारण – भोक।
सामान्य परिस्थितिमा मानिससँग घुलमिल हुने प्राणी हो कुकुर। मानिसले दया गरेर दिएको, होटल रेस्टुरेन्टमा बढी वा बासी भएको खाना खान्छन् सामुदायिक कुकुर। तर, सबै कुरा ठप्प हुँदा…