साउन १ देखि विदेशबाट ल्याइएका मोबाइल फोन नचल्ने

काठमाडौं : आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएका मोबाइल फोन नेपालमा नचल्ने भएका छन्।  नेपाल दूरसञ्चार प्राधिकरण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने छ। त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ।प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुन

सम्बन्धित सामग्री

विदेशबाट आउने यात्रुले महसुल सुविधामा कतिवटा मोबाइल ल्याउन पाउँछन् ?

विदेशबाट फर्किने यात्रुले आफू‌ले प्रयोग गरिरहेको एक थान मोबाइल फोन भन्सार महसुल नतिरी ल्याउन पाउनेछन् । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप...

विदेशबाट फर्किने नेपाली नागरिकले अब २ वटा मोबाइल ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा […]

भन्सारका कर्मचारीले प्रधानमन्त्रीको निर्देशन नमानेपछि…

पुस १५ गतेदेखि भन्सारमा दर्ता नभएका मोबाइल फोन नचल्ने र विदेशबाट आउनेले ल्याउने मोबाइलको भन्सार तिर्नुपर्ने बताएपछि विदेशमा बस्ने र काममा गएकाहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाए । यो अभियानपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिनुभए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भने पालना नगरेको पाइएको छ । …

विदेशबाट ल्याएको मोबाइलमा तत्काल कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन...

विदेशबाट नेपाल आउँदा कुन सामानमा कति भन्सार, कुनमा छुट ?

पछिल्लो समय विदेसिबाट फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाणमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप ल्याउँदा विमानस्थलमै छाड्नुपर्ने हुन्छ वा महंगो भन्सार शुल्क बझाउनुपर्छ । भन्सार लाग्ने र भन्सार छुट भएका सामान तथा वस्तुका बारेमा […]

विदेशबाट फर्कनेलाई के के सामानमा भन्सार छुट ?

काठमाडौं : नेपालीहरुको महान चाड दशैँ नजिकिँदै छ। त्रिभुवन विमानस्थलमा दशैँ मनाउन स्वदेश फर्कनेको चाप बढ्दाे छ।वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीले स्वदेश फर्किंदा आफन्तका लागि महँगो ब्रान्डका रक्सीसहित टीभी, मोबाइल फोन, ल्यापटप, सुन–चाँदीका गहना लगायतका सामग्री लिएर आउने गरेका छन्।यसरी विदेशबाट आउनेले निश्चित परिणामका सामानलाई सरकारले भन्सार छुटको व्यवस्था गरेको छ। तर, सरकारले तोकेको भन्दा बढी सामान ल्याएको खण्डमा भन्सार तिर्नुपर्ने हुन्छ। कतिपयलाई

११ महिनामा भित्रियो ३८ अर्बको स्मार्टफोन

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा उक्त मूल्य बराबरको मोबाइल फोन भित्रिएको हो ।साउनदेखि जेठसम्मको अवधिमा विदेशबाट ५६ लाख ४६ हजार सेट मोबाइल फोन भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ । यसैगरी, यस अवधिमा भित्रिएको उक्त परिणामको मोबाइल फोनबाट राज्यले ६ अर्ब १६ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।यस अवधिमा नेपाल भित्रिएका उक्त मूल्य बराबरको स्मार्टफोनमध्ये चीनबाट सबैभन्दा धेरै भित्रिएका छन्

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

काठमाण्डाै – विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ ।  हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र पाँच वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । यसमध्ये सिन्धुपाल्चोकको भोटेकोसीका दावा छिरिङ शेर्पा एक्लैले मलद्वारसहित शरीरका विभिन्न भागमा लुकाएर एक किलो ५५ ग्राम सुन ल्याएका थिए ।  यस्तै राैहतटका सुनीलकुमार शाह र नवराज परियार पनि पक्राउ परेका...

तपाईँको मोबाइल विदेशबाट ल्याएको हो? दर्ता नगरी चल्दैन है

काठमाडौँ – सरकारले साउन १ गतेदेखि अवैध रूपमा आयात भएका मोबाइल फोन नचल्ने गरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएपछि धेरै मोबाइल प्रयोगकर्ता अन्योलमा परेका छन्। किनभने ती मोबाइल कतिपयले विदेशबाट मगाएका हन् भने कसैलाई उपहारका रूपमा साथीभाइ तथा आफन्तले ल्याइदिएका हुन्। सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएपछि उनीहरूमा अब […]