कुन देशको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कमजोर पासपोर्टको ६ नम्बर सुचीमा

विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रुपमा जर्मनी र सिंगापुरको लाइ मानिन्छ। पासपोर्ट एन्डेक्सले गरेको ग्लोवल पासपोर्ट वरियता २०१७ मा जर्मनी र सिंगापुरको पासपोर्ट शक्तिशाली पासपोर्टका रुपमा देखिएका हुन् । अन अराइभल भिसा र फ्रि भिसाको आधारमा पासपोर्ट एन्डेक्सले कुन देशको पोसपोर्ट शक्तिशाली र कुन देशको पासपोर्ट कमजोर रुपमा रहेको अध्ययन गर्ने गरेको छ। दोस्रो शक्तिशाली पासपोर्टको…

सम्बन्धित सामग्री

सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर

७ फागुन, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा […]

नेपालको पासपोर्ट बङ्गलादेश, उत्तर कोरियाभन्दा कमजोर

राहदानीको सूचिमा नेपाल झनभन्दा झन कमजोर बन्दै गइरहेको छ। विश्वका सबै देशका राहदानीको सूचिमा नेपाल अन्तिमबाट ८ नम्बरमा पुगेको हो।

नेपाल जोखिमपूर्ण सूचीमा परेमा कस्तो असर हुन्छ ?

नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमपूर्ण मुलुकमा सूचीकृत भयो भने धेरै दृष्टिकोणबाट असर पर्छ । पहिलो, नेपालमा आउने वैदेशिक सहायता र अनुदानहरु प्रत्यक्ष रुपमा प्रभावित हुन्छ । दोस्रो, नेपालमा भित्रिने वैदेशिक लगानीकर्ताहरु निरुत्साहित हुन्छन् । तेस्रो, नेपालको पासपोर्ट कमजोर बन्छ र अरु मुलुकहरुले शंकाको नजरमा हेर्छन । हामीलाई भिसा दिने मामिलामा पनि कतिपय मुलुकहरुले आफ्नो नीति […]

ने‍पाली राहदानी विश्वकै कमजोर सूचीमा

काठमाडौँ- विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री अध्ययनमा देखाइए अनुसार नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको हो । अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको छ । जापान एक नम्बरमा रहँदै विश्वभर उत्कृुष्ट पासपोर्टमा पर्न सफल […]

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]

नेपालकाे पासपाेर्ट विश्वकै कमजाेर, जापानकाे सबैभन्दा बलियाे !

काठमाण्डाै – नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएकाे छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको 'पासपोर्ट इन्डेक्स' नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो ।  अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १ सय ६ औँ स्थानमा राखेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१ सय ५ औँ) स्थानमा छ । गएको वर्ष नेपाल १ सय ९ औँ स्थानमा रहेको थियो ।  विश्वका कति देशले भिसाविना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सूची तयार गरिन्छ...

नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर ! अन्तिम ९ मा

सीएनएन । रुसको सैन्य आक्रमण सुरु भएदेखि सबैतिर युक्रेनियन शरणार्थीहरुका लागि ढोका खुलाइएको छ जसले विश्वव्यापी भ्रमणको स्वतन्त्रतामा पनि प्रभाव पारिरहेको देखिएको छ । यसबीच हालै सार्वजनिक संसारका सर्वाधिक शक्तिशाली तथा कमजोर पासपोर्टहरुको नयाँ सूचीमा नेपाल फेरि पनि अन्तिम दशमा परेको छ ।  ‘हेन्लेज पासपोर्ट इन्डेक्स’ ले अन्तर्राष्ट्रिय यातायात संघले प्रदान...

नेपाली पासपोर्ट संसारकै खराबको सूचीमा : उत्तर कोरियाभन्दा पनि कमजोर

काठमाडौं । नेपाली पासपोर्ट विश्वकै कमजोरको सूचीमा परेको छ । राहदानीबारे अध्ययन गर्ने बेलायती एजेन्सी हेन्ली एन्ड पार्टनर्सले बुधबार सार्वजनिक गरेको सन् २०२२ को सूचीमा नेपालको पासपोर्टको स्थान पहिलेभन्दा तल सूचीकृत भएको हो । विश्वकै कमजोर पासपोर्ट हुने पुछारबाट अन्तिम दस मुलुकमध्ये नेपाल उत्तर कोरियाभन्दा तल १०५ औं स्थानमा प्यालेस्टाइनसँगै छ । नेपाल र प्यालेस्टाइनले […]

नेपालको पासपोर्ट विश्वमै कमजोर, जारी भयो सूची

विश्वका सबभन्दा बलिया र सबभन्दा कमजोर पासपोर्टको सूची जारी भएको छ ।  हेनली पासपोर्ट इन्डेक्सले सन् २००६ देखि निरन्तर पासपोर्टको दर्जा सहितको सूची प्रकाशित गर्दै आएको छ । जापान बलियो पासपोर्ट भएका मुलुकको पहिलो स्थानमा छ भने अफगानिस्तान ११६ औं दर्जाका साथ सबभन्दा तल्लो स्थानमा छ । नेपाल १०९औं दर्जामा छ ...

विश्वको सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पनि

काठमाडौं।विश्वका सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पासपोर्ट पनि परेको छ।हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स्स २०२१’ सूचीमा नेपाल लगायत ९ देशका पासपोर्टलाई सबैभन्दा खराबमा राखिएको छ।विश्वका सबैभन्दा खराब पासपोर्टमा क्रमशः अफगानिस्तान,इराक, सिरिया, पाकिस्तान,यमन, सोमालिया, नेपाल र उत्तर कोरयाका छन्।सूचीमा सबैभन्दा बढी अनअराइभल भिसा पाउनेलाई सबैभन्दा राम्रो तथा शक्तिशाली र कम पाउनेलाई खराब तथा कमजोर पासपोर्टमा राखिएको छ।