नेपालकाे पासपाेर्ट विश्वकै कमजाेर, जापानकाे सबैभन्दा बलियाे !

काठमाण्डाै – नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएकाे छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको 'पासपोर्ट इन्डेक्स' नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो ।  अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १ सय ६ औँ स्थानमा राखेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१ सय ५ औँ) स्थानमा छ । गएको वर्ष नेपाल १ सय ९ औँ स्थानमा रहेको थियो ।  विश्वका कति देशले भिसाविना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सूची तयार गरिन्छ...

सम्बन्धित सामग्री

आगामी मार्चमा विश्वकै सबैभन्दा लामो २४८ किलोमिटर र्‍याफ्टिङ प्रतियोगिता हुने

नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड प्रतियोगिता, द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ प्रतियोगिता […]

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर बनेका छन्। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको सर्भे रिपोर्टले यी दुवै शहरलाई संयुक्त रुपमा विश्वकै महंगो शहरको सूचीमा राखेको हो। गत वर्ष इजरायलको तेल अभिभ विश्वकै महंगो शहरको पहिलो नम्बरमा थियो। यो वर्ष तेल अभिभ तेस्रो नम्बरमा परेको छ। यस्तै, सिरियाको दमस्कस शहर यो…

अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा

तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । &l

अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा

तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक […]

विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको एसरको दावी, कति छ तौल ?

एसरले विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको छ । एसरले स्विप्ट एज ल्यापटप अमेरिकामा सार्वजनिक गरेको हो ।  १६ इन्चको फोरके ओएलईडी डिस्प्ले ल्यापटपको तौल १.१७ किलोग्राम रहेको छ । ल्यापटपमा एएमडीको राइजन ६००० सिरिज प्रोसेसर राखिएको छ ।  सामान्य एलमुनियम भन्दा २० प्रतिशत हल्का र दुई गुणा बलियो भएको कम्पनीको दावी छ । ल्यापटपमा १ टिबीको एसएसबी राखिएको छ । यसमा ३ वटा...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

एजेन्सी- अमेरिकी एक महिलाले विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन्। डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले  जनाएको हाे। मिनेसोटाकी ६३ वर्षीया डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलव ४ इन्च लामो रहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ। डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन्। उनको दायाँ हातको बुढी […]

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको मृत्यु भएको हो । उहाँ जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गर्नु भएको थियो । …

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषित शहर बन्यो काठमाडौँ

काठमाडौँ– काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बन्न पुगेको छ । स्विट्जरल्याण्डको वायुप्रदूषण मापन गर्दै आएको आईक्यू एअरले जनाएअनुसार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बनेको हो । आइक्यू एअरका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक १५४ छ । त्यस्तै वायु प्रदूषणको दोश्रो स्थानमा भारतको कोल्काता शहर छ । त्यहाँको वायु प्रदूषणको सूचकांक १५२ रहेको छ […]

विश्वकै सबैभन्दा अग्ली मोडल प्रेमीको खोजीमा

एजेन्सी । विश्वकै सबैभन्दा अग्ली भनिएकी रुसी मोडल एकातेरिना लिसिनाले आफ्नो उचाइका कारण अझै पनि जीवन साथी भेट्टाउन सकेकी छैनन् । लिसिना ६ फीट ९ इन्च अग्ली छिन् । आफ्नो उचाइका कारण उनले गिनीज बुकका रेकर्ड पनि राखेकी छिन् । तर, उनको यो उचाइले उनको प्रेम जीवनमा भने असर पारेको छ । लिसिना व्यवसायिक बास्केटबल […]