काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा चाप परेका कारण सरकारले केही विलासी वस्तुमा लगाएको आयात प्रतिबन्ध फुकुवा गरेको छ। विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। सरकारले गत बैशाखमा ती वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुसार आयात […]