रौतामाई-६ बालमैत्री वडा घोषणा

उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर-६ ‘बालमैत्री वडा’ घोषणा गरिएको छ। बुधबार वडा कार्यालय चिसापानीमा आयोजित विशेष कार्यक्रममा बालमैत्री वडा घोषणा गरिएको हो।

सम्बन्धित सामग्री

सुरुङ्गा नगरपालिकाको वडा नं ३ बालमैत्री वडा घोषणा

सिरहाको लहानसँगै जोडिएको सप्तरीको सुरुङ्गा नगरपालिकाको वडा नं ३ बालमैत्री घोषणा गरिएको छ। ‘बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार, समृद्ध सुरुङ्गाको आधार’ भन्ने नारासहित ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार...

बच्चा दाम्लोमा : तामझामसहित बालमैत्रीको घोषणाको तयारीमा वडा

संविधानमै लेखिएको हक कागजमै सीमित राखेर भरतपुर १३ बालमैत्री वडा घोषणा गरिँदै   भरतपुर– १३ ब्रह्मपुरीका अभिषेक सुनारलाई संविधानले प्रदान गरेको मौलिक हक प्रदान भन्दागर्नु वडालाई बालमैत्री वडा घोषणा गर्ने विषय...

गुराँस गाउँपालिका-८ बालमैत्री वडा घोषणा

काठमाडौँ,१ पुष । कर्णाली प्रदेश राजधानी सुर्खेतसँग सिमाना जोडिएको दैलेख गुराँस गाउँपालिकाको वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमबीच वडालाई बालश्रम मुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री वडा घोषणासँगै गुराँस गाउँपालिका वडा नं ८ दैलेख जिल्लाको तेस्रो र गुराँस […]

दैलेखकाे गुराँस गाउँपालिका ८ बालमैत्री वडा घोषणा

दैलेख – दैलेखकाे गुराँस गाउँपालिकाको ८ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले आज बिहीवार एक कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गर्नुभएकाे हाे ।  गुराँस गाउँपालिकामा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको यो दाेस्राे वडा हो । यसअघि गुराँस गाउँपालिकाको ६ नं वडालाई २०७५ पुस १६ गते बालमैत्री वडा घोषणा गरिएको थियो । जिल्लाभरमा यो तेस्रो बालमैत्री वडा बनेको छ । सरकारले त...

ठूलोसिरुबारी बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो । विभिन्न ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाध्यक्ष रामप्रसाद गौतमले बताए  । सबै सूचकमा न्यूनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि […]

सिन्धुपाल्चोकको ठूलोसिरुबारी बन्याे जिल्लाकै पहिलो बालमैत्री वडा

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ। ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो। विभिन्न ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताए। सबै सूचकमा न्यूनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा […]

कमलामाई नगरपालिकामा एक वर्षभित्रमा बालमैत्री वडा घोषणा गरिने

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ लाई आगामी एक वर्षसम्ममा बालमैत्री वडा घोषणा गरिने भएको छ । सरोकारवालाले बालमैत्री वडा घोषणाका लागि पूरा हुन आवश्यक सेवा प्रवाहमा आधारित र संस्थागत विकासमा आधारित न्यूनतम सूचकहरूको अवस्था र पूरा गर्ने प्रक्रियालाई समेत हेर्दा वडालाई वि.सं २०८० पुस मसान्तसम्ममा बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित सम्पूर्ण सरोकारवालाहरू […]

कुशे बालमैत्री वडा घोषित

जाजरकोट, (नेस) । जाजरकोटको कुशे गाउँपालिकाले कुशे–१ स्याँकीलाई बालमैत्री वडा घोषणा गरेको छ । बालमैत्री स्थानीय शासन वडा समितिले ५१ वटा सूचक पूरा गरेकाले शनिबार बालमैत्री वडा घोषणा गरिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ्द चिल्ड्रेनको सहयोगमा स्याँकी बालमैत्री वडा घोषणा गरेको बालमैत्री स्थानीय शासन वडा समितिले जनाएको छ । बालबालिकामा लगानी बढाउ, […]

बेसीसहर–१ जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा

लमजुङको बेसीसहर नगरपालिका–१ साविक उदिपुर गाविस जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा भएको छ । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी बालमैत्री वडा घोषणा गरिएको हो ।कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले वडालाई बालमैत्री घोषणा गरेसँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्नेमा जोड दिइन् । बालिबालिकाको अवस्था र सूचकहरू थप राम्रो […]

बेसीशहर नगरपालिका १ उदीपुर लमजुङकै दोस्रो बालमैत्री वडा घोषणा

लमजुङको बेसीशहर नगरपालिका १ उदीपुरलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिका सम्वन्धि विभिन्न ३९ बुँदे सुचकहरु पुरा गरेपछि उदीपुरलाई बालमैत्री वडा घोषणा गरिएको हो । बेसीशहर नगरपालिका वडा नं १...