काठमाडौंमा एक महिला र सालनाल सहितको शिशु मृत अवस्थामा भेटिए

काठमाडौं। काठमाडौंमा एक महिला र सालनाल सहितको शिशु मृत अवस्थामा भेटिएका छन्। काठमाडौं महानगरपालिका–१५ स्वयम्भू कारखाना चोकस्थित एक घरमा उनीहरू बुधबार मृत अवस्थामा भेटिएका हुन्। मृत अवस्थामा भेटिनेमा स्वयम्भू कारखाना चोक डेरा गरी बस्ने मोरङ बेलबारी नगरपालिका–३ घर भएकी ४० वर्षीया निला ताम्ली र उनकै सालनाल सहितको शिशु रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित सामग्री

विमानको शौचालयमा शिशु मृत भेटिएको घटनामा महिला पुर्पक्षका लागि थुनामा

२२ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअर अरेबियाको विमानको शौचालयमा नवजात शिशु फालेको आरोपमा पक्राउ परेकी महिला पुर्पक्षका लागि थुनामा पठाइएकी छन् । विमानको शौचालयमा नवजात शिशु मृत अवस्थामा भेटिएपछि नवलपरासी बर्दाघाट नगरपालिका–१६ कि २८ …

हेटौँडा अस्पतालको डस्टविनमा नवजात शिशु मृत भेटियो

हेटौंडा । हेटौंडा अस्पतालभित्रै सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । अस्पतालको गाइनो वार्डनजिकै महिला शौचालयमा रहेको डस्टविनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए । शिशु कसले फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

हेटौंडा अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

मकवानपुर- मकवानपुरको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ । कार्तिक ४ गते बेलुका हेटौंडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 'मृतक शिशु कसले फालेको पहिचान भएको छैन,' मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारी...

नवजात शिशु मृत फेला

हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।