लिभरपुलद्वारा नर्विच सिटी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सम्बन्धित सामग्री

नर्विच सिटी रेलिगेशनमा

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पराजित हुँदै नर्विच सिटी रेलिगेशनमा परेको छ । एस्टन भिल्लासँग २-० अन्तरले पराजित भएसँगै नर्विच रेलिगेसनमा परेको हो । रेलिगेशनमा परेको नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । खेलमा एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले १-१ गोल गरे । जितसँगै एस्टन ४० अंक […]

नर्विच चार खेल अगावै रेलिगेसनमा

१८ वैशाख, काठमाडौं । नर्विच सिटी प्रिमियर लिग फुटबलबाट यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । शनिबार राति भएको खेलमा एस्टनभिल्लासँग २-० ले पराजित भएपछि नर्विच चार खेल अगावै रेलिगेसनमा परेको हो । रेलिगेसनमा परको नर्विचले आगामी सिजन दोस्रो श्रेणीको क्लब प्रतियोगिता च्याम्पियनसिप खेल्नेछ । पराजित नर्विचको ३४ खेलबाट २१ अंक छ र […]

नर्विच सिटी रेलिगेसनमा

प्रिमियर लिग क्लब नर्विच सिटी रेलिगेसनमा परेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो ।नर्विच सिटी दुई सिजनअघि मात्र प्रिमियर लिगमा बढुवा भएको थियो । नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।नर्विचमाथि जित दिलाउन एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे ।जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा छ । नर्विच रेलिगेसनमा पर्ने प्रिमियर लिगमा यो सिजनको पहिलो टोली हो ।

वाट्फोर्डमाथि नर्विचको शानदार जित

इंग्लिस प्रिमिर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा नर्विच सिटी विजयी भएको छ। अवे मैदानमा भएको खेलमा नर्विच सिटीले वाट्फोर्डलाई ३–० ले पराजित गरेको हो। नर्विचको जितमा सर्गेन्टले ५१ र ७४ औँ मिनेटमा गोल गरे । वाट्फोर्डका कुकाले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा आत्मघाती गोल गरे। ७८ औँ मिनेटमा डेनिस दोहोरो पहेँलो […]

इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हराएको छ । आज बिहान भएको खेलमा वेस्टह्यामले नर्विचलाई २–० गोलले पराजित गरेको हो । वेस्टह्यामका लागि दुई वटै गोल जारोड बोवेनले गरे । उनले खेलको ४२ औँ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै वेस्टह्यामको २१ खेलमा ३७ अङ्क भएको छ । वेस्टह्याम अङ्कतालिकाको चौथो स्थानमा छ । २० खेलमा १० अङ्क रहेको नर्विच सिटी पुछारमा छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्षस्थानमा छ ।

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले  नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचाैँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै, गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ भने लिड्स युनाइटेड र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । जित पछि एस्टोन भिल्ला १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ भने लेस्टर ...

शेफिल्ड युनाइटेड रेलिगेसनमा

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटनसँग १–० ले पराजित भएपछि सेफिल्ड युनाइटेड रेलिगेसनमा परेको छ। उल्भरह्यम्पटनको जितमा विलियान जिसेले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। शेफिल्डले ३२ खेलबाट १४ अंकमात्र जोडेको छ। लिगमा अब १८ अंकको खेल बाँकी छ। रेलिगेशन माथिको रहेको बर्नलीको ३३ अंक छ। च्याम्पियनसिपबाट नर्विच सिटी प्रिमियर लिगमा फर्किने पक्का भएकोछ।

शेफिल्ड युनाइटेड रेलिगेसनमा

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटनसँग १–० ले पराजित भएपछि सेफिल्ड युनाइटेड रेलिगेसनमा परेको छ। उल्भरह्यम्पटनको जितमा विलियान जिसेले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। शेफिल्डले ३२ खेलबाट १४ अंकमात्र जोडेको छ। लिगमा अब १८ अंकको खेल बाँकी छ। रेलिगेशन माथिको रहेको बर्नलीको ३३ अंक छ। च्याम्पियनसिपबाट नर्विच सिटी प्रिमियर लिगमा फर्किने पक्का भएकोछ।

दोहोरो रेडकार्ड ब्यहोरेको नर्विच सिटी २-० ले पराजित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा नर्विच सिटी बर्नलीसँग पराजित भएको छ। क्यारो रोड स्टेडियममा भएको खेलमा रेलिगेशनमा परिसेको घरेलु टोली नर्विच सिटी बर्नलीसँग २-० ले पराजित भएको हो। खेलमा नर्विच सिटीका इमिलिएनो बुएन्डियाले बर्नलीका एस्ले वेस्टउडलाई कुइनाले हानेपछि ३५ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए। त्यस्तै नर्विचकै जोसेफ ड्रिमिकले

प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलद्वारा नर्विच सिटी पराजित :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत यो सिजनको पहिलो खेलमा लिभरपुल विजयी भएको छ। शुक्रवार सम्पन्न खेलमा लिभरपुलले नर्विच सिटीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। नर्विचका कप्तान ग्रान्त हान्लेले खेलको ७ मिनेटमा आत्मघाती गोल गरेर लिभरपुलका लागि खाता खोलेका थिए। लिभरपुलको जीतका लागि मोहम्मद सालाहले १९ औं मिनेटमा, भर्जिल भान डइज्सले २८ औं