नर्विच सिटी रेलिगेसनमा

प्रिमियर लिग क्लब नर्विच सिटी रेलिगेसनमा परेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो ।नर्विच सिटी दुई सिजनअघि मात्र प्रिमियर लिगमा बढुवा भएको थियो । नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।नर्विचमाथि जित दिलाउन एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे ।जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा छ । नर्विच रेलिगेसनमा पर्ने प्रिमियर लिगमा यो सिजनको पहिलो टोली हो । 

सम्बन्धित सामग्री

नर्विच सिटी रेलिगेशनमा

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पराजित हुँदै नर्विच सिटी रेलिगेशनमा परेको छ । एस्टन भिल्लासँग २-० अन्तरले पराजित भएसँगै नर्विच रेलिगेसनमा परेको हो । रेलिगेशनमा परेको नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । खेलमा एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले १-१ गोल गरे । जितसँगै एस्टन ४० अंक […]

नर्विच चार खेल अगावै रेलिगेसनमा

१८ वैशाख, काठमाडौं । नर्विच सिटी प्रिमियर लिग फुटबलबाट यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । शनिबार राति भएको खेलमा एस्टनभिल्लासँग २-० ले पराजित भएपछि नर्विच चार खेल अगावै रेलिगेसनमा परेको हो । रेलिगेसनमा परको नर्विचले आगामी सिजन दोस्रो श्रेणीको क्लब प्रतियोगिता च्याम्पियनसिप खेल्नेछ । पराजित नर्विचको ३४ खेलबाट २१ अंक छ र […]

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

वाट्फोर्डमाथि नर्विचको शानदार जित

इंग्लिस प्रिमिर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा नर्विच सिटी विजयी भएको छ। अवे मैदानमा भएको खेलमा नर्विच सिटीले वाट्फोर्डलाई ३–० ले पराजित गरेको हो। नर्विचको जितमा सर्गेन्टले ५१ र ७४ औँ मिनेटमा गोल गरे । वाट्फोर्डका कुकाले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा आत्मघाती गोल गरे। ७८ औँ मिनेटमा डेनिस दोहोरो पहेँलो […]

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले  नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचाैँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै, गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ भने लिड्स युनाइटेड र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । जित पछि एस्टोन भिल्ला १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ भने लेस्टर ...

सिटीका मिडफिल्डर फोडान चार साता मैदान बाहिर

एजेन्सी। म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडान चोटका कारण अझै चार साता मैदान बाहिर रहने भएका छन्। इङ्ल्यान्डका फोडानले युरो–२०२० मा चोट बोकेका थिए। २१ वर्षे फोडानले सिटीबाट नयाँ सिजनका तीन खेल गुमाउनेछन्। सिटीले पहिलो तीन खेल टोटेनह्याम, नर्विच सिटी र आर्सनलविरुद्ध खेल्नेछ। फोडानले इङ्ल्यान्डबाट हंगेरीविरुद्धको विश्वकप छनोट खेल पनि गुमाउने सम्भावना छ। सिटीका केभिन डी ब्रुयना पनि घाइते छन्।

नर्विच सिटी प्रिमियर लिगमा फर्कियो

काठमाडौं। नर्विच सिटी प्रिमियर लिगमा फर्किएको छ। गएराति ब्रेन्टफोर्ड र स्वान्सी सिटीले विजयी नतिजा निकाल्न असफल भएपछि नर्विच प्रिमियर लिगमा उक्लिएको हो। च्याम्पियनसिपमा नर्विच दोस्रो स्थानको वाटफोर्डभन्दा आठ अंकले अगाडि छ। नर्विच २०१९÷२० को सिजन प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो। जारी प्रिमियर लिगबाट शेफिल्ड युनाइटेड रेलिगेशनमा परेको छ। च्याम्पियसिपमा नर्विचलाई वाटफोर्डले मात्र उपाधिबाट बञ्चित गराउन सक्छ।

शेफिल्ड युनाइटेड रेलिगेसनमा

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्याम्पटनसँग १–० ले पराजित भएपछि सेफिल्ड युनाइटेड रेलिगेसनमा परेको छ। उल्भरह्यम्पटनको जितमा विलियान जिसेले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। शेफिल्डले ३२ खेलबाट १४ अंकमात्र जोडेको छ। लिगमा अब १८ अंकको खेल बाँकी छ। रेलिगेशन माथिको रहेको बर्नलीको ३३ अंक छ। च्याम्पियनसिपबाट नर्विच सिटी प्रिमियर लिगमा फर्किने पक्का भएकोछ।