आज बैंगलोर र पञ्जाव भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ । मुम्बईमा राति पौने ८ बजे शुरु हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने छ । बैंगलोर आज ८ औं जित निकाल्ने तयारीमा छ । १२ खेलबाट १४ अंकसहित चौथो स्थामा रहेको बैंगलोर पञ्जाबलाई हराएर तेस्रो स्थानमा आउन […]

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटः आज पञ्जाव र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किङ्स भिड्दै छन्। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखी सुरु हुनेछ। आईपीएलको ६ मध्ये ५ जित र १ खेल हारेको बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ। ६ खेलमध्ये २ जित र ४ खेल हारेको पञ्जाव ४ अंकसहित छैटौं स्थानमा छ।

पूर्वक्लब आरसिबीविरुद्ध पञ्‍जाबका क्रिस गेल फर्कँदै !

आइपिएल अन्तरगत छैटौं खेलमा किंग्स इलाभेन पञ्जाब र रोयल्स च्यालेन्जर्स बैंगलोर आज प्रतिस्पर्धा गर्दै छन्। पछिल्लो ४ खेलमा बैंगलोर पञ्जाबविरुद्ध हावी हुँदै आएको छ। जहाँ दुबईमा २०१४ मा यी दुई टिमबीच एक खेल भएको थियो। जसमा पञ्जाबले जित हासिल गरेको थियो। जारी प्रतियोगिताको सुरुवात भने बैंगलोरले जितबाट गरेको छ। पञ्जाव भने...