सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको हस्ताक्षर अभियान सुरु

सुर्खेत । लैंगिक हिंसाविरुद्धको कार्यक्रम संचालन गर्ने मध्यपश्चिम विश्वविद्यालयको निर्णय अनुरुप आज हस्ताक्षर अभियान सुरु भएको छ । लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थापित MU Activism Center Against Gender-Based Violence द्वारा आयोजित यस कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति एवं यस अभियानका संरक्षक प्रा.डा.नन्द बहादुर सिंहले केन्द्रीय कार्यालय परिसरमा […]

सम्बन्धित सामग्री

सिन्धुलीमा लैंगिक हिंसा विरूद्धकाे हस्ताक्षर संकलन कार्य सम्पन्न

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा समाजमा हुने लैंगिक हिंसा विरुद्ध महिलाहरुको हस्ताक्षर संकलनकाे काम शनिबार सकिएकाे छ । सामूहिक सरोकार समाज सिन्धुलीको सहकार्यमा फिक्क्ल गाउँपालिकाको कार्यालय खाङसाङमा हस्ताक्षर संकलन गरिएको हो । महिल विरुद्ध हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा हस्ताक्षर संकलन गरिएको आयोजकले जनाएको छ। साेही अभियान यहि मंसिर ९ गतेदेखि २४ […]

लैंगिक हिंसा न्यूनीकरणका लागि घरमै नैतिक शिक्षा

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । नेपालमा यस वर्ष यो अभियान मंसिर ९ देखि २४ गतेसम्म मनाइँदैछ । ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा तय गरिएको छ । विश्वभर सन् २०३० सम्म प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान चल्नेछ । यसरी अभियान चलाउनु सकारात्मक कार्य […]

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान

धनगढी : विभेदको सामना गरेका व्यक्तिमाथि लैंगिक हिंसा अझ बढी हुने गरेको तथ्य सहित यसविरुद्ध १६ दिने अभियान संचालन भएको छ। सन् १९९१ बाट सुरु भएको यसखाले अभियानलाई नेपालमा सयुक्त राष्ट्रसंघ आवासीय समूहको प्रयासमा सचेतना अभिवृद्धिको उद्देश्य सहित संचालन गरिएको हो। समूहका अनुसार नेपालमा यसखाले हिंसाबाट प्रत्येक चारमध्ये एक जना…

लैङ्गिक हिंसा न्युनिकरणका लागी १६ दिने अभियान

रोल्पाका विभिन्न स्थानहरुमा ‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईरहेको छ।...

लैङिक हिंसा विरुद्धको अभियान १६ दिन कि ३६५ दिन ?

‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित दुर्गम जिल्ला रुकुम पश्चिममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको छ। सदरमुकाम मुसिकोटको त्रिबेणी चोकबाट निस्केको एक र्‍याली अन्तरक्रियात्मक सभामा परिणत भएको थियो।...

लैंगिक हिंसा मनैदेखि अन्त्य गर्नुपर्नेमा जोड

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्ध कानूनी सचेतना एवं अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

लैंगिक हिंसा अन्त्य गर्न पुरुष र महिलाको भूमिका बराबर : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर भूमिका रहेको बताएकी छन् ।आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी हुन् । उनले लैंगिक हिंसा उन्मुलन […]

महिला हिंसा : समस्या र समाधान

‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । वर्सेनि मनाइने १६ दिने अभियानले महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन यसले सहयोग पुर्‍याउँछ । लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा […]

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान संचालन

काठमाडौं, ९ मंसिर । “घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान बिहीबारदेखि संचालन गरिएको छ । ‘Orange the World-End Violence Against Women now’ भन्ने अन्तर्राष्ट्रिय नाराको आधारमा उक्त राष्ट्रिय नारा तय गरी उक्त अवधिभर कार्यक्रम संचालन गरिने भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर […]