‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित दुर्गम जिल्ला रुकुम पश्चिममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको छ। सदरमुकाम मुसिकोटको त्रिबेणी चोकबाट निस्केको एक र्याली अन्तरक्रियात्मक सभामा परिणत भएको थियो।...