विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा (सूची)

आगामी मार्चमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। जिम्बाम्बेमा हुने विश्वकप छनोटको लागि आइतबार कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षण जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले ४ वैकल्पिकसहित १९ सदस्यीय…

सम्बन्धित सामग्री

विश्वकप छनोट : बहराइनविरुद्ध खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनविरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।एन्फाले आज (मंगलवार) गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो। आयुष घलान, गोलकिपर दीप कार्कीलगायत खेलाडी बन्द प्रशिक्षणमा सामेल नै नभएपछि एन्फाले ६ जना नयाँ खेलाडी समेट्दै फुटबल टोलीको घोषणा गरेको हो। भरत खवासले टोलीमा पुनरागमन गरेका छन्। अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक राष्ट्रिय टोली

आइसिसी विश्‍वकप छनौट क्रिकेटका लागि नेपाली टोलीको घोषणा,विनोद भण्डारी बैकल्पिकमा

काठमाडौं: एकदिवशीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। प्रतियोगिता आउँदो २० गतेदेखि जिम्बाबेमा सुरु हुने छ। आइसीसीका नेपाल प्रतिनिधि अनिमुल इस्लाम, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक खेलाडी छनोट गरेका हुन्। आइसीस...

सन्दिपको कप्तानीमा विश्वकप छनोट खेल्ने नेपाली यू–१९ क्रिकेट टोलीको घोषणा

काठमाडौं । सिंगापुरमा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटको लागि १४ सदस्य नेपाली टोलीको घोषणा भएको छ ।