आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली टोलीको घोषणा, सन्दीप पनि टोलीमा फर्किए

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ।नेपालले विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा यस अघिका खेल नखेलका सन्दीप लामिछने पनि परेका छन।

सम्बन्धित सामग्री