बदला भन्दा पनि उपाधि जित्नेगरी खेल्छौं: कप्तान एञ्जिला

साफ महिला च्याम्पियनसिपको उपाधि होडमा नेपाल बुधबार साविक विजेता बंगलादेशसँग भिड्दैछ।

सम्बन्धित सामग्री

बार्सिलोनाविरुद्ध रियलको बदला

रियल म्याड्रिड छिमेकी क्लब चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई ४–१ ले हराउँदै स्पेनिस सुपर लिगको उपाधि जितेको छ । साउदी अरेबियामा आइतबार भएको फाइनलमा म्याड्रिडलाई उपाधि दिलाउने क्रममा चारै गोल ब्राजिलियन स्ट्राइकरले गरेका...

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

सुर्खेत : सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।सशस्त्र प्रहरी बल (एपीएफ)सँगको आज भएको फाइनल खेलमा ३–१ तीन सेट जितेर नेपाल पुलिस क्लब उपाधि चुम्न सफल भएको हो। खेलको शुरुमा एपीएफले २५-२२ ल्याएर पुलिस क्लबलाई हरायो। पछि दोस्रो, तेस्रो र चौथो खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो।पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अंक ल्याएको थियो। समूह चरणमा एपीएफसँग भोगेको हारमा पुलिस क्लबले आजको फाइनल खेलमा बदला लिँदै उपाधि नै

नेपाललाई ओमानसँग बदला लिँदै उपाधि जित्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आइतबार ओमानसँग खेल्दैछ । खेल ११ बजे बिहान टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उता ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा पुग्दै दुबै टोली २०२४ को […] The post नेपाललाई ओमानसँग बदला लिँदै उपाधि जित्ने अवसर first appeared on हाम्रो खेलकुद.

अल्कारेजसँग बदला लिँदै जोकोभिचले जिते सिन्सिनाटी ओपनको उपाधि

४ भदौ,  काठमाडौं । नोभाक जोकोभिचले विम्बलडन फाइनलमा कार्लोस अल्कारेजसँग बेहोरेको हारको बदला लिँदै सिन्सिनाटी ओपन (वेष्टर्न एण्ड साउदर्न ओपन)को उपाधि जितेका छन् । फाइनलमा विश्व नम्बर दुई जोकोभिचले शीर्ष वरियताका युवा खेलाडी अल्कारेजलाई ५-७, ७-६, ७-६ ले पराजित गर्दै उपाधि जितेका हुन् । एटिपी टुरको इतिहासमा १९९० पछि यो सबैभन्दा लामो समय चलेको फाइनल […]

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो । त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको […]

बीवाईएससीले संकटासँग लियो आहा राराको बदला, जित्यो बागमती गोल्डकपको उपाधि

३ माघ, हेटौंडा । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससीले संकटा क्लबसँग २ हप्ताअघिको हारको बदला लिँदै पाँचौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा भएको खेलमा बीवाईएससीले संकटा क्लबलाई सडेन डेथमा पराजित गर्दै उपाधि उचालेको हो । यो जितसँगै बीवाईएससीले २ हप्ताअघि […]

बंगलादेशविरुद्ध बदला लिँदै भारतले जित्यो साफ यू-२० च्याम्पियनसिप

२० साउन, काठमाडौं । गुरकितर सिंह एक्लैले चार गोल गरेपछि घरेलु टोली भारतले बंगलादेश विरुद्ध बदला लिँदै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५-२ ले पराजित गर्दै भारत लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा नेपालमा भएको च्याम्पियनसिपमा पनि भारतले बंगलादेशलाई नै हराएर […]

फ्रान्सलाई बदला लिने राम्रो मौका

एजेन्सी। फ्रान्सका गोलकिपर ह्युगो लोरिसले आज पोर्चुगलविरुद्ध खेल्दा पाँच वर्षअघि फाइनलमा खाएको त्यो गोल अवश्य सम्झनेछन्। थप समयको १९औं मिनेटमा इडरले हानेको गोलमा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। आज फ्रान्सलाई उक्त हारको बदला लिने मौका राम्रो अवसर छ। फ्रान्सले फराकिलो अन्तरमा जित्यो भने पोर्चुगलको यात्रा समाप्त हुन पनि सक्छ। प्रशिक्षक डिडियर डेसच्याम्पले जित्नका लागि खेल्ने प्रष्ट पारेका छन्।

नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई

काठमाडौं। धनगढी एफसीलाई १-० ले हराउँदै काठमाडौं रजेर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ। आज दशरथ रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंलाई जिताउन २२औं मिनेटमा मेसुके ओलोमोले गरेको गोल निर्णायक बन्यो। यससँगै काठमाडौंले यसअघि दुई खेलमा हारेको बदला लिन सफल भएको छ। जितसँगै काठमाडौंले ३५ लाख रूपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता धनगढीले १५ लाख रूपैयाँ नगद पुरस्कार जित्यो।

दुई खेलमा हारेको बदला लिन्छौं : महर्जन

काठमाडौं। काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले धनगढी एफसीसँग लिग र प्लेअफमा हारेको बदला लिँदै नेपाल सुपर लिगको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। काठमाडौं धनगढीसँग लिगमा ३–० र प्लेअफमा २–१ ले हारेको थियो। ‘अघिल्ला खेलमा भएका कमीकमजोरीलाई सुधार गरेर तेस्रो खेलमा आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर छ। उपाधि जित्न हामी भरपुर मिहिनेत गर्छौं,’’ महर्जनले भने। फाइनल शनिबार हुनेछ।